सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा अत्तरिया अस्पतालमा

सुदूरपाटी ३० भदौ २०८१, आइतबार

कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालले सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा सञ्चालनमा ल्याएको छ ।

2024-09-15-609

बालदिवसकाे अवसरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

सुदूरपाटी २९ भदौ २०८१, शनिबार

कैलालीको गौरीगङ्गा नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

2024-09-15-608

एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती

सुदूरपाटी २९ भदौ २०८१, शनिबार

बाजुराको बुढीगङ्गा नगरपालिकामा रहेको एम्बुलेन्स मर्मत सम्भार नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।

2024-09-14-607

बाढीका कारण सडक अवरुद्ध

सुदूरपाटी २८ भदौ २०८१, शुक्रबार

कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ५ र १० अन्तर्गत पर्ने दोदा नदि देखि सिम्री सम्मको सडक अवरुद्ध बनेको छ ।

2024-09-13-606

बाढीपीडितहरुले पाएनन् राहत

सुदूरपाटी २७ भदौ २०८१, बिहिबार

कैलालीको गौरीगङ्गा नगरपालिका ११ का बाढीपीडितहरुले अँझै राहत नपाएको दुखेको गर्दै आएका छन् ।

2024-09-12-605

आसिमलाई ह्वीलचियर वितरण

सुदूरपाटी २६ भदौ २०८१, बुधबार

कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ११ का एक बालकलाई ह्वीलचियर वितरण गरेको छ ।

2024-09-11-604

ग्रामिण सडकको मर्मत कार्य सुरु

सुदूरपाटी २६ भदौ २०८१, बुधबार

बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामिण सडक मर्मत सम्भारको काम सुरु गरेको छ ।

2024-09-11-603

बाजुराका एक बालक कञ्चनपुरकाे महेन्द्रनगरबाट बेपत्ता

सुदूरपाटी २५ भदौ २०८१, मङ्गलबार

बाजुराका एक बालक कञ्चनपुरको महेन्द्रनगर स्थित बसपार्कबाट बेपत्ता भएका छन् ।

2024-09-10-602

कर्णाली पारीको अर्गानिक स्याउ बिक्रीका लागि सहर लगिँदै

सुदूरपाटी २३ भदौ २०८१, आइतबार

जिल्लाको पुर्वि उत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको अर्गानिक स्याउ बिक्रीका लागि देश ठुल्ठुला सहरमा धमाधम लान थालिएको छ ।

2024-09-08-601

पहिरोको जोखिममा विद्यालय

सुदूरपाटी २२ भदौ २०८१, शनिबार

क्याप्सन ःपहिरोको जोखिममा रहेको बडिमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी मावि । तस्बिर ः सुदूरपाटी

2024-09-07-600

कूटनीतिक मार्फत सिमा समस्याको समाधान हुन्छ ः मन्त्री

सुदूरपाटी १८ भदौ २०८१, मङ्गलबार

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कुटनीति मार्फत यहाँको सिमा समस्या समाधान गर्ने बताउनु भएको छ ।

2024-09-03-599

मसुरियामा हाटबजार सञ्चालन

सुदूरपाटी १८ भदौ २०८१, मङ्गलबार

कैलालीको मसुरियामा कृषि उपज हाटबजार सञ्चालनमा ल्याएको छ ।

2024-09-03-598

पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सुदूरपाटी १५ भदौ २०८१, शनिबार

कैलालीको गौरीगङ्गा नगरपालिकामा पालिका स्तरीय समिक्षा गोष्टी सम्पन्न भएको छ ।

2024-08-31-597

फलफुल खेती व्यवसाय किसान

सुदूरपाटी १४ भदौ २०८१, शुक्रबार

बाजुराका अधिकाशं किसानले पछिल्लो समय फलफूल खेतीलाई निकै व्यावसायिक रुपमा लिन थालेका छन् ।

2024-08-30-596

सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

सुदूरपाटी ११ भदौ २०८१, मङ्गलबार

बाजुराको बेतालमाण्डौ देखि झाली हुँदै खप्तड छेडेदह गाउँपालिका जाने ग्रामिण सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउमा निकै सास्ती खेप्दै आउनु परेको छ ।

2024-08-27-595

कोहलपुर आठका प्रेम कामी बेपत्ता खोजी कार्यमा सहयोग माग्दै आफन्त

सुदूरपाटी ९ भदौ २०८१, आइतबार

बाँकेको कोहलपुर नगरपालिका–८ भट्ट पीपीरिका ५८ वर्षीया प्रेमबहादुर कामी भदौ एक गते बेपत्ता भएका छन् ।

2024-08-25-594

बाढीपहिरो पीडितको जोखिम घरकै बास

सुदूरपाटी ७ भदौ २०८१, शुक्रबार

बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका केशेनाथको घर नजिकै पहिरो पुगेपनि उहाँको परिवार अहिले त्यसै घरमा बास बस्न बाध्य भएका छन् ।

2024-08-23-593

काठेपुल बगाउँदा आउजाउमा समस्या

सुदूरपाटी ६ भदौ २०८१, बिहिबार

कैलालीको गौरीगङ्गा नगरपालिका ११ को कान्तिपुर र पेरहनि जोड्ने कटैनी खोलामा रहेको काठेपुल बगाउँदा यहाँका स्थानीयलाई आउजाउमा समस्या भएको छ ।

2024-08-22-592

माछा पोखरीमा बाढी पसेपछि लाखौको क्षति

सुदूरपाटी ५ भदौ २०८१, बुधबार

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ को झण्झटपुर चम्रैया तलाउमा रहेको माछा पोखरीमा बाढीले लाखौको क्षति गरेको छ ।

2024-08-21-591

कटैनी खोलाको बाढीले बस्ती डुबानमा

सुदूरपाटी ५ भदौ २०८१, बुधबार

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ मा झण्डै ५१ घर डुबानमा परेका छन् ।

2024-08-21-590