पुल निर्माण भएको एक वर्षमै गाडीलाई आलो पालो
१ फागुन २०८१, बिहिबारबाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुईगाड खोलामा निर्माण गरिएको पक्की पुलमा गाडीलाई एक वर्षमै आलोपालो गर्नु परेको छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङ्गका अध्यक्ष माथि साङ्घातिक आक्रमण
२९ माघ २०८१, मङ्गलबारनेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङ्गका अध्यक्ष माथि साङ्घातिक आक्रमण गरिएकाे छ ।
सुरक्षा सेवा प्रवेशको सारथी बन्दै रेड लायन
२३ माघ २०८१, बुधबारकैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं –८ जमुना नगरमा रहेको रेड लायन फिजिकल एकेडेमी सुरक्षा सेवा प्रवेश गर्न चाहने युवाहरुको सारथी बन्दै गएको छ ।
सरस्वती पुजामा दलितलाई विभेद
२१ माघ २०८१, सोमबारअछामको साँफेबगर नगरपालिका वढा नं –९ बुढाकोट माविको सरस्वती पुजामा दलितलाई विभेद गरिएको छ ।
स्थानीयलाई स्वच्छ र सफा पानी खुवाउन सफल भईयो ः अध्यक्ष काफ्ले
२० माघ २०८१, आइतबारपुनर्वास नगरपालिका वडा नं –१० भीमबस्तीका गाेपाल काफ्ले बाईसी विचवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष हुनुहुन्छ । काफ्लेले अध्यक्षको जिम्मेवारी पाएपछि यस खाने पानी योजनाको काम पुरा गर्दै यहाँका स्थानीयको खानेपानीको समस्या हल गर्दै आउनु भएको छ । यो खानेपानीलाई भावि मर्मत तथा निरन्तरता दिनका लागि उहाँले के के योजना...
युवा प्रदेशीयपछि गाउँकाे विकासमा महिला
२० माघ २०८१, आइतबारबाजुराका अधिकाशं गाउँ बस्तीका युवा रोजगारिका लागि भारतमा विभिन्न ठाउँमा जान थालेपछि यहाँको विकासमा महिला जाग्न थालेका छन् ।
घरघरमा खानेपानीका धारा निर्माण
२० माघ २०८१, आइतबारपुनर्वास नगरपालिका वडा नं १० भिमबस्तीका घरघरमा खानेपानीको धारा निर्माण गरिएका छन् ।
हरियाली वनलाई साँच्चीकै हरियाली वन बनाउँछु ः अध्यक्ष राना
१८ माघ २०८१, शुक्रबारहरियाली वनलाई साँच्चीकै हरियाली वन बनाउँछु ः अध्यक्ष राना
स्वास्थ्य सेवाको राम्रो पहुँचमा लालझाडीवासी
१२ माघ २०८१, शनिबारकञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकाका प्रत्येक गाउँ बस्तीका स्थानीय पछिल्लो समय स्वास्थ्य सेवाको राम्रो पहुँचमा रहेका छन् ।
ताेडिदै चट्टान जोडिदै गाउँ
९ माघ २०८१, बुधबारबाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामिण सडक निर्माण कार्यलाई निकै तीव्रता पारेको छ ।
मातृभूमि जागरण अभियानमा एमालेका भए एक हजार भन्दा बढी सहभागि
८ माघ २०८१, मङ्गलबारअछाममा भएकाे मातृभूमि जागरण अभियान कार्यक्रममा नेकपा एमालेका एक हजार १२९ जनाले सहभागि भएका छन् ।
हिउँमाथि आम भेला
६ माघ २०८१, आइतबारबाजुरामा उच्च स्थानमा केही दिन अगाडि निकै हिमपात परेको थियाे । यहाँका उच्च भु–भागमा अहिले पनि बाक्लो हिमपात छ । त्यो हिउँ अहिले सम्म बिलाएको छैन ।
भत्ता पाउँने समय नागिरकता
६ माघ २०८१, आइतबारजिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ को दुर्गम बस्ती पाँडीका कर्णसिंह रावलले उनन्सत्तरी वर्षको उमेरमा बल्ल नागरिकता पाउनु भएको छ ।
भुकम्प घर चर्काउँदै स्थानीय टाल्दै
६ माघ २०८१, आइतबारबाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका अधिकाशं गाउँ बस्तीमा घर चिरा चिरा पर्ने गरेका छन् ।
जन्मदिनमा शैक्षिक सामाग्री वितरण
५ माघ २०८१, शनिबारजिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकाको गाउँ सभा सदस्य नन्दलाल धामीले आफ्नो जन्म दिनको अवसरमा मण्डाली आधारभूत विधालयका वालवालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
गाउँमा विकास भएपछि खुसी हुँदै पाँडीबासी
२ माघ २०८१, बुधबारहिमाली गाउँपालिकाको –६ पाँडी जिल्लाकै एक विकट ठाउँमा पर्दछ । जिल्ला सदरमुकाम मार्तडी देखि यो गाउँ झण्डै ७४ किलोमिटरको दुरीमा छ ।
फाेन नै नलाग्ने दुर्गम गाउँ बस्तीमा फोर जी
२९ पुष २०८१, सोमबारबाजुरा देश कै एक दुर्गम जिल्लाको रुपमा चिरपरिचित छ । त्यसै माथि हिमाली गाउँपालिका पनि यहाँका अन्य नौ वटै पालिका भन्दा निकै दुर्गम पालिकाको रुपमा चिनिदै आएको छ ।
पृर्वमन्त्री शाहलाई पितृ शोक
२८ पुष २०८१, आइतबारपूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उहाँको शनिवार विहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो ।
आफुले लिएको दान अनाथलाई सहयोग
२७ पुष २०८१, शनिबारबाजुराको बुढीनन्दा नगरपालिका –१० को बाटुल सेरा निवासी ७४ वर्षीय शङ्कर प्रशाद उपाध्यायले आफुले लिएको दान यती बेला अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।
प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा परियार
२६ पुष २०८१, शुक्रबारप्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा रमेश परियार सर्वसम्मत चयन हुनु भएकाे छ ।