तिब्बत भूकम्पमा ९५ जनाको मृत्यु, १३० घाइते
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।...
प्रहरी चौकी पचकडीयाका प्रमुख विकको सुरुवा
कञ्चनपुरको पुनर्वास नगरपालिका वाड नं ११ मा रहेको प्रहरी चौकी पचकडीयाका प्रमुख गङ्गाबहादुर बिकको सुरुवा भएको छ ।
हप्तामा लिने गरेकाे नमुना परीक्षाले बालबालिकाको पढाइमा सुधार
बाजुराको तोली देवलडाँडा माविले हप्तामा लिने गरेको नमुना परीक्षाले पछिल्लो समय बालबालिकाहरुको पढाइमा निकै सुधार ल्याएको छ ।
एकल महिलालाई चुलो वितरण
कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई विद्युतीय चुलो वितरण गरेको छ ।
बाजुराका महिलालाई गहुँ चुट्ने चटारो
बाजुराका महिलालाई यती बेला गहुँ चुट्ने कामको निकै चटारो परेको छ ।
राजनीतिक शक्तिको रूपमा अगाडि बढ्नु पर्नेमा जोड
दलितका लागि दलित अभियान कार्यक्रमका अभियन्ता खगेन्द्र सुनारले दलितको पक्षमा बोलिदिने कुनै पनि राजनीतिक दल नभएकोले अबका दिनमा सम्पूर्ण दलित...
तरकारी खेतीले जीविकोर्पाजनमा सहज
बाजुराको बुढीगङ्गा नगरपालिका –७ बाइलका चित्र विष्टले गाउँमा रहेको तीन रोपनी बाँझो जमिनमा तरकारी खेती थालेपछि जीविकोर्पाजन सहज भएको छ...
शान्तिको मानव बेचविखन विरुद्ध १७ औँ राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न
कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकामा स्थापना भएको शान्ति पुनरस्र्थापना गृहले मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस कार्यक्रम भव्य र सब्य...
उद्योगलाई प्राथमिकता दिदै व्यरोजगार यूवालाई रोजगार दिन्छु ः मल्ल ।
दोधारा चाँदनीमा बङ्गालीको दादागिरी, दर्ता बिनाका क्लिनिकबाट म्याद नाघेको औषधी बिक्री, स्थानीय सरकार मौन्
कञ्चपुरको दोधारा चाँदनीमा बङ्गालीले सञ्चालन गर्दै आएका दर्ता बिनाको क्लिनिकबाट म्याद नाघेका औषधी बिक्री गरेको भेटिएको छ ।
हाम्रा गाउँका बालबालिकाका पीडा
बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थाहरुले बालसंरक्षण, बालबालिको अधिकारका विषयमा काम गर्दै आएको भएपनि बाजुराका अधिकाशं बालबालिकाहरुको अवस्था भने...
स्थानीय तहमा शान्तिकाे अन्तक्रिया सम्पन्न
शान्तिपुरनस्थार्पना गृह शाखा कैलाली र टिकापुर नगरपालिका वडा न १ काे वडा कार्यलय बीच मानवबेचविखन तथा अाेसार पसार सम्बन्धित अन्तरक्रिया...
सहाराको खोजीमा हलिया परिवारका बालबालिका
बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ गाउँपालिकामा बस्दै आएका हलिया परिवारका दर्जनौ बालबालिका सहाराको खोजीमा रहेका छन् ।
गन्धर्व परिवारलाई घरबासकै समस्या
बाजुराका गन्धर्व परिवारलाई पुस्तौँ देखि अहिले सम्म घरबास कै समस्या भएको छ । सुदूरपश्चिम प्रदेशको बाजुराका कोल्टी, रजाली, भौनेरा ,...
नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड ले सङघीय तथा प्रदेशको निर्वाचनमा सिफारिस गर्दा महिला र दलित जनजाति मधेसी थारुलाई...
बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्दै,
बाजुराका विभिन्न गाउँमा यती बेला भाइरल ज्वरोका बिरामीहरु बढ्दै गएका छन् ।पछिल्लो समयमा मौसम परिवर्तन सँग बाजुराका विभिन्न ठाउँमा भाइरल...
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस भव्य रुपमा सम्पन्न
शान्ति पुनस्र्थापना गृह सम्पर्क कार्यालय ब्रहमदेवले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गरेको छ...
नेपाल दलित मुक्ती मोर्चा सुप समितिले केन्द्रलाई सिफारिस
पाल दलित मुक्ती मोर्चा सुदूरपश्चिम प्रदेश समितिले आसन्न मङ्सिर ४ गते हुने केन्द्रिय प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा प्रत्यक्ष र...
सूचनाको हक जनप्रतिनिधिहरुका लागि जनताको विश्वास जित्ने अवसर
सुचनाको हक सम्बन्धिऐन २०६४जारी भएको पनि १६ बर्ष वितिसकेछ तर म सूचनाको हकको ईतिहासको बारेमा धेरै लामो गन्थन नगरीअहिलेको परिस्थितीको...
प्रदेश सभाका लागि नेकपा एमालेबाट उम्मेदवारको नाम सिफारिस
अछाम, भदौ १८ गते । आगामी मङ्सिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवारको नाम सिफारिस...