आगलागि पीडितलाई आर्थिक सहयोग
बाजुराको तोली देवलडाँडा माविका शिक्षक शिक्षिका तथा कर्मचारीहरुले आगलागि पीडितलाई केही आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
किसानकाे आलु खेतीमा आकृषण बढ्दाे
बाजुराका किसानकाे आलु खेतीमा आकृषण बढ्दाे
अभिभावक भेट्न घरघरमा कार्यक्रम
बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ स्थित तोली देवलडाँडा माविले अभिभावक भेट्न घरदैलो कार्यक्रम शुरु गरेको छ ।
पत्रकार रोकाया पुरस्कृत
बाजुराका पत्रकार उमेश रोकाया पुरस्कृत हुनु भएको छ ।
विद्यालयमा कुनै पनि शुल्क नलिएर बालबालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छाै ः ओझा
तोलीदेवलडाँडा माध्यमिक विद्यालय शुल्कसून्य विद्यालय हो । ११ र १२ कक्षामा सामान्य शुल्क लगाएका छौँ, जून नगण्य मात्र छ ।...
तोलीलाई विद्यार्थीकाे चाप धान्न सकस
बाजुराको त्रिवेणी नगरपालिकाको –४ तोलीमा रहेको तोलिदेवलडाँडा माविलाई विद्यार्थीको चाप धान्न निकै सकस हुने गरेको छ ।
फोडियो चट्टान जोडिए गाउँ छोटियो दुरी
बाजुरा । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका पनि जिल्लाकै एक विकट पालिकाको चिनिने गर्दछ ।
विस्थापीत बस्तीलाई स्थानान्तरण
बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका वडा नं –५ को बाढीपहिरोबाट विस्तापीत भएको क्वीडी बस्तीलाई यती बेला जरगाउँमा स्थानान्रतण...
बाजुराकी एक महिला भारतमा व्यपत्ता
बाजुराकी अन्दाजी २६ वर्षीया एक महिला भारतको सकुरपुर देखि व्यपत्ता भएकी छन् ।
हिउँद आनन्द वर्खामा चिन्ता
बाढीपहिरोबाट उच्च जोखिममा रहेका बाजुराका अधिकााशं गाउँ बस्तीका स्थानीयका चिन्ताका दिन सुरु हुन थालेका छन् ।
दुर्गम गाउँ बस्तीमा पनि सुगमको आभास
बाजुरा देशकै ७७औँ स्थानमा पर्छ । यहाँका पुर्विउत्तर क्षेत्रमा पर्ने चार पालिका त झनै जिल्लाकै विकट क्षेत्रमा पर्ने गरेका छन्...
नेपाली हाते कागज उद्योग सङ्कटमा
बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हातेकागज उद्योग पछिल्लो समय सङ्कटमा पर्ने गरेका छन् ।
पुस्तौ देखि बस्ती स्थानान्तरणको परखाईमा गुम्ला गाउँबासी
बाजुराको खप्तड छेडेदह गाउँपालिकाका गुम्लागाउँबासी बस्ती स्थानान्तरणको परखाईमा रहेका छन् ।
दुर्गमका बालबालिकालाई शैक्षिक सामाग्राी वितरण
बाजुराको पुर्विउत्रर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिका –२ का दुर्गम गाउँ बस्तीका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
विद्यालय नखुलेपछि अन्योलमा पर्दै बालबालिका
शैक्षिक शत्र २०८१ सालको बैशाख देखि विद्यालयमा भर्ना भएका बालबालिका यो वर्ष भने अँझै अन्योलमा परेका छन् ।
हलगोरु पाल्ने चलन हराउँदै
बाजुरामा पछिल्लो समय गाउँमा हलगोरु पाल्ने चलन विस्तारै हराउँदै गएको छ ।
गाउँमा बिजुली बलेपछि स्थानीय हर्षित
बाजुराका दुर्गम गाउँ बस्तीमा बिजुली बलेपछि यहाँका स्थानीय निकै हर्षित् बनेका छन् ।
विद्यालय बन्द भएपछि घरको काममा व्यस्थ देखिदै बालबालिका
बाजुरामा विद्यालय लामो समय देखि बन्द हुँदा अहिले यहाँका बालबालिकाहरु घरकै काममा व्यस्थ देखिन थालेका छन् ।
विद्यार्थीको परखाईमा पाठ्यपुस्तक
बाजुरामा विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको दुइ चार महिना सम्म पनि बालबालिकाहरुले पाठ्यपुस्तक पाउँदैन थिए ।
बाढीपहिराे पीडितलाई तेस्रो किस्ता रकम वितरण गर्दै
बाजुराका बाढीपहिरो तथा भुकम्प पीडित पाँच वर्षपछि मात्र बल्ल तेस्रो किस्ता रकम वितरण गरिने भएकाे छ।