पत्रकार रोकाया पुरस्कृत
११ जेठ २०८२, शनिबारबाजुराका पत्रकार उमेश रोकाया पुरस्कृत हुनु भएको छ ।
तोलीलाई विद्यार्थीकाे चाप धान्न सकस
८ जेठ २०८२, बुधबारबाजुराको त्रिवेणी नगरपालिकाको –४ तोलीमा रहेको तोलिदेवलडाँडा माविलाई विद्यार्थीको चाप धान्न निकै सकस हुने गरेको छ ।
हुम्लाका चार पालिकामा बालअधिकार तथा बाल संरक्षण सम्बन्धी बैठक सम्पन्न
६ जेठ २०८२, सोमबारहुम्लाका चार गाउँपालिकामा बालअधिकार तथा बालसंरक्षण सम्बन्धी अभिभावक बैठक सम्पन्न भएका छन् ।
नेपाली हाते कागज उद्योग सङ्कटमा
२० वैशाख २०८२, शनिबारबाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हातेकागज उद्योग पछिल्लो समय सङ्कटमा पर्ने गरेका छन् ।
शिक्षक महासंघको वार्ता निष्कर्षविहीन
१७ वैशाख २०८२, बुधबारसरकार र शिक्षक महासंघबीच मंगलबार भएकाे वार्ता निष्कर्षविहीन भएको छ ।
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा
७ वैशाख २०८२, आइतबारप्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् ।
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत रुपन्देहीको आदेश
२२ चैत २०८१, शुक्रबारजिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ।
विज्ञान तथा सूचना प्रविधि विभागमा दश जना सदस्य मनोनीत
१२ चैत २०८१, मङ्गलबारनेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा दश जना सदस्यहरू मनोनीत भएका छन् ।
सहजकर्तालाई सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न
१० चैत २०८१, आइतबारमेल्लेखमा सहजकर्तालाई पालिकामा सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न एक हजार चारसय उन्साठीले लिए सेवा
२५ फागुन २०८१, आइतबारअछामको मेल्लेख गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बालबालिकाहरुकाे पढाईमा सुधार ल्याउन निदानात्मक परीक्षा
२५ फागुन २०८१, आइतबारबाजुराको तोली देवलडाँडा मावि ताेलीले यहाँका बालबालिकाहरुको पढाईमा सुधार ल्याउन हप्तामा निदानात्मक परीक्षा सञ्चालन गर्दै आएको छ ।
लागु औषत तथा दुव्र्यसन मुक्त अभियान सञ्चालन
२४ फागुन २०८१, शनिबारकञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा रहेको मालिका युवा कलबले लागु औषत दुव्र्यसन मुक्त पुर्नवास अभिभान सञ्चालन गरेको छ ।
दुर्गमका अपाङ्गता भएकाहरु अधिकार नियाल्दै
१९ फागुन २०८१, सोमबारबाजुराको बुढीनन्दा नगरपालिका –१० पाण्डुसैनका मिलन बोहरा थला परेको झण्डै १८ वर्ष भयो ।
रानीसैनकाे हिउँकाे पुल
१७ फागुन २०८१, शनिबारबाजुराकाे हिमाली गाउँपालिका ३ काे रानैसैनमा एक हिउँको पुल छ ।
पर्यटककाे पर्खाइमा रानीसैन
१७ फागुन २०८१, शनिबारबाजराको एक पर्यटकीय स्थल रानिशैन लामो समय देखि पर्यटककाे पर्खाईमा रहँदै आएको छ ।
बालबालिकालाई शैक्षिक सामाग्री वितरण
१५ फागुन २०८१, बिहिबारबाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिका –३ मा रहेको भैरवनाथ आरधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विद्यालयमा विद्यार्थीलाई तरकारी उत्पादन गर्न सिकाउँदै
१५ फागुन २०८१, बिहिबारबाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् ।
एक करोड भन्दाबढीको खाद्यान तथा शैक्षिक सामाग्री वितरण
१२ फागुन २०८१, सोमबारबाजुरामा रिता देवि जन एकता फाउन्डेसनको समन्वयमा झण्डै एक करोड भन्दाबढीको खाद्यान तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
हिमालीका भिम थापा बेपत्ता
९ फागुन २०८१, शुक्रबारबाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं २ रुम्दी बस्ने अन्दाजि ३८ वर्षका भिमबहादुर थापा एक सातादेखि बेपत्ता भएका छन् ।
बत्ती बाल्ने आशामा धिम बोल्डीङ्गबासी
६ फागुन २०८१, मङ्गलबारबाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका –६ धिमबोल्डीङ्गबासी पछिल्लो समय बत्ती बाल्न पाउँने आश रहेका छन् ।