चिसोका बेला बालबालिकालाई न्यानो लुगा वितरण

सुदूरपाटी २४ माघ २०८०, बुधबार

बाजुराको खप्तड छेडेदह गाउँपालिका –७ स्थित दशरथ प्राविका बालबालिकालाई चिसोका बेला न्यानो लुगा वितरण गरेको छ ।

2024-02-07-471

राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

सुदूरपाटी २३ माघ २०८०, मङ्गलबार

एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण हुनुभएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ ।

2024-02-06-470

बाजुरामा हराउँदै दमाह बाजा

सुदूरपाटी २२ माघ २०८०, सोमबार

बाजुराका विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन् ।

2024-02-05-469

हिमपात भएपछि किसान खुसी

सुदूरपाटी १८ माघ २०८०, बिहिबार

बाजुरामा लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान भने निकै हर्षित् छन् ।

2024-02-01-468

सुन्तला ढुवानीमा अनुदान पाएपछि कृषक हर्षित

सुदूरपाटी १७ माघ २०८०, बुधबार

बाजुराको विभिन्न ठाउँमा उत्पादन हुँदै आएको सुन्तला बिक्री तथा बजारीकरणका लागि ढुवानी अुनदान पाएपछि यती बेला कृषक निकै हर्षित भएका छन् ।

2024-01-31-467

घरमै पानी पुगेपछि स्थानीय हर्षित

सुदूरपाटी १० माघ २०८०, बुधबार

बाजुराको त्रिवेणी नगरपालिकाको देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय निकै हर्षित बनेका छन् ।

2024-01-24-466

बाजुरामा महिनावारी भएका महिला गाेरस नदिने प्रचलन कायमै

सुदूरपाटी १० माघ २०८०, बुधबार

महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । 

2024-01-24-465

भूमिहिन तथा अव्यवस्थित बासोबासीलाई निस्सा वितरण

सुदूरपाटी ७ माघ २०८०, आइतबार

भूमिहिन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासोबासीलाई निस्सा वितरण गरेको छ ।

2024-01-21-464

बाजुरामा चेलीलाई चेल्त्यार दिन चटारो

सुदूरपाटी ७ माघ २०८०, आइतबार

माघ सुरु भएसँगै बाजुरामा महिलालाई चेलीको चेल्त्यार दिने चटारो परेको छ ।

2024-01-21-463

तरकारी खेतीले जीविकोर्पाजनमा सहज

सुदूरपाटी ६ माघ २०८०, शनिबार

बाजुराको बुढीगङ्गा नगरपालिका –७ बाइलका चित्र विष्टले गाउँमा रहेको तीन रोपनी बाँझो जमिनमा तरकारी खेती थालेपछि जीविकोर्पाजन सहज भएको छ ।

2024-01-20-462

हिमालीको १३ औं गाउँ सभा हिजोबाट सुरु

सुदूरपाटी ५ माघ २०८०, शुक्रबार

जिल्लाको हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा हिजोबाट सुरु भएको छ ।

2024-01-19-461

सुन्तला बिक्री नहुँदा किसान मर्कामा

सुदूरपाटी २ माघ २०८०, मङ्गलबार

बाजुरामा सुन्तला बिक्री नहुँदा किसान मर्कामा परेका छन् ।

2024-01-16-460

बाजुरामा भुवो पर्वको रौनक

सुदूरपाटी २७ पुष २०८०, शुक्रबार

बाजुरामा कौरब र पाण्डवको कथामा आधारित साँस्कृतिक पर्व भुवोकाे राैनक छाएको छ ।

2024-01-12-459

जागिर छाेडेर तरकारी खेती

सुदूरपाटी २६ पुष २०८०, बिहिबार

बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडाका मीनबहादुर बुढा यती बेला तरकारी खेतीमा लाग्नु भएको छ ।

2024-01-11-458

बालबालिकालाई खाद्यान सामाग्री सहयाेग

सुदूरपाटी २५ पुष २०८०, बुधबार

जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –९ सिद्धेश्वरी आवासीय विद्यालयका बालबालिकाहरुलाई खाद्यान तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

2024-01-10-457

छरेको तीन महिना हुँदा पनि उम्रेने गहुँ

सुदूरपाटी १७ पुष २०८०, मङ्गलबार

बाजुराको स्वामिकार्तिक गाउँपालिका – १ को मुक्तीकोट बस्ती जिल्लाकै एक विकट बस्तीको रुपमा पर्दछ ।

2024-01-02-456

भुकम्प पीडितका टहरा निर्माण कार्य सुरु

सुदूरपाटी १६ पुष २०८०, सोमबार

बाजुराको त्रिवेणी नगरपालिकाले भुकम्प पीडितका टहरा निर्माण गर्ने कार्य सुरु गरेको छ ।

2024-01-01-455

भुकम्प पीडितका टहरा निर्माण कार्य सुरु

सुदूरपाटी १६ पुष २०८०, सोमबार

बाजुराको त्रिवेणी नगरपालिकाले भुकम्प पीडितका टहरा निर्माण गर्ने कार्य सुरु गरेको छ ।

2024-01-01-454

मेलको खुदोले बजार खोज्दै

सुदूरपाटी १४ पुष २०८०, शनिबार

बाजुराको बुढीनन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधै खेर जाँदै गरेको मेलबाट खुदो बनाउँने काम सुरु गरेका छन् ।

2023-12-30-453

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुदूरपाटी १३ पुष २०८०, शुक्रबार

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

2023-12-29-452