प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा परियार

सुदूरपाटी २६ पुष २०८१, शुक्रबार

प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा रमेश परियार सर्वसम्मत चयन हुनु भएकाे छ ।

2025-01-11-671

सम्पती कुम्ल्याएर श्रीमति फरार, बालबच्चाको बिचल्ली

सुदूरपाटी २४ पुष २०८१, बुधबार

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं –३ बस्ने रमेश दमाईकी श्रीमति माया दमाई सम्पती कुम्लयाएर फरार भएकी छन् ।

2025-01-08-670

तिब्बत भूकम्पमा ९५ जनाको मृत्यु, १३० घाइते

सुदूरपाटी २३ पुष २०८१, मङ्गलबार

तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।

2025-01-07-669

प्रहरी चौकी पचकडीयाका प्रमुख विकको सुरुवा

सुदूरपाटी २२ पुष २०८१, सोमबार

कञ्चनपुरको पुनर्वास नगरपालिका वाड नं ११ मा रहेको प्रहरी चौकी पचकडीयाका प्रमुख गङ्गाबहादुर बिकको सुरुवा भएको छ ।

2025-01-06-668

हप्तामा लिने गरेकाे नमुना परीक्षाले बालबालिकाको पढाइमा सुधार

सुदूरपाटी २१ पुष २०८१, आइतबार

बाजुराको तोली देवलडाँडा माविले हप्तामा लिने गरेको नमुना परीक्षाले पछिल्लो समय बालबालिकाहरुको पढाइमा निकै सुधार ल्याएको छ ।

2025-01-05-667

चिसोमा बालबालिकालाई न्यानो लुगा वितरण

सुदूरपाटी २१ पुष २०८१, आइतबार

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं –९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयका बालबालिकाहरुलाई सिचोको समय न्यानो लुगा वितरण गरेको छ ।

2025-01-05-666

आरक्ष विस्थापितहरुको समस्या समाधान गर्नका लागि परेको छु ः पनेरु

सुदूरपाटी १८ पुष २०८१, बिहिबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोगका अध्यक्ष जयनन्द पनेरुले यती बेला लामो समय देखिको आरक्ष विस्थापितहरुले भाेग्दै आएको समस्या समाधान गर्न आफु लागि परेको बताउनुभएको छ ।

2025-01-02-665

हात्ती पीडित सुकम्बासीहरुले पाएनन राहत

सुदूरपाटी १७ पुष २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिका १ सुखड शिविरमा रहेका सुकम्बासीहरु राहत पाउँनबाट वञ्चित हुँदै आएका छन् ।

2025-01-01-664

वन संरक्षण तथा प्रवद्धन गर्न लागि परेको छु ः जेठारा

सुदूरपाटी १६ पुष २०८१, मङ्गलबार

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ४ र ५ मा रहेको हरियाली सामुदायिक वनलाई पछिल्लो समय संरक्षण तथा प्रवद्धन गर्नेकाम भइरहेको छ । यो वन संरक्षण तथा प्रवद्धन गर्नका लागि यस हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नित्यानन्द जेठारा लागि पर्नु भएको छ । पछिल्लो समय यो वनमा नयाँ बोट विरुवा रोप्ने...

2024-12-31-663

विकाश गाउँमा युवा विदेशमा

सुदूरपाटी १५ पुष २०८१, सोमबार

बाजुरामा केही समय पहिला एक वडाबाट अर्को वडामा पुग्न झण्डै एक दिनभर लाग्ने गथ्र्यो ।

2024-12-30-662

पक्की पुलको पर्खाइमा कर्णालीवासी

सुदूरपाटी १३ पुष २०८१, शनिबार

बाजुरामा नौ वटा स्थानीय तहका प्रत्येक गाउँ बस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा रहेका छन् ।

2024-12-28-661

प्रहरी तथा युवा समूहद्धारा डोकेबजार सरसफाई

सुदूरपाटी ८ पुष २०८१, सोमबार

प्रहरी तथा युवाद्धारा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ मा स्थित डोकेबजारमा सरसफाई गरिएको छ ।

2024-12-23-660

अत्तरिया अस्पतालमा पनि सिटिसक्यान सेवा सञ्चालन

सुदूरपाटी ६ पुष २०८१, शनिबार

कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालमा पनिआजबाट सिटिसक्यान सेवा सञ्चालनमा ल्याएको छ ।

2024-12-21-659

नुन लिन वडाको सिफारिस

सुदूरपाटी २ पुष २०८१, मङ्गलबार

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ ।

2024-12-17-658

गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग

सुदूरपाटी ३० मंसिर २०८१, आइतबार

नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय बाजुराले गरिब दलित तथा विपन्न परिवारलाई रकम सहयोग गरेको छ ।

2024-12-15-657

दुर्गा राष्ट्रिय आविमा खानेपानीको चरम अभाव

सुदूरपाटी २६ मंसिर २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिका –१ मा रहेको दुर्गा राष्ट्रिय आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ ।

2024-12-12-656

जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते

सुदूरपाटी २६ मंसिर २०८१, बुधबार

कञ्चनपुरकाे पुनर्वास नगरपालिकाका एक जनामा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन्।

2024-12-11-655

कालोपत्रको पर्खाईमा ग्रामिण सडक

सुदूरपाटी २४ मंसिर २०८१, सोमबार

बाजुराका नौ वटै स्थानीय तहमा रहेका यहाँका प्रत्येक गाउँ बस्तीका ग्रामिण सडक कालोपत्रेको पर्खाइमा रहेका छन् ।

2024-12-09-654

चौथो कञ्चनपुर सम्मेलन कार्यक्रम सम्पन्न

सुदूरपाटी २४ मंसिर २०८१, सोमबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको चौथो कञ्चनपुर सम्मेलन २०८१ को कार्यक्रम लालझाडी सम्पन्न भएको छ ।

2024-12-09-653

कालिका माविको अध्यक्षमा शाह

सुदूरपाटी २१ मंसिर २०८१, शुक्रबार

अछामको मेल्लेख गाउँपालिका वडा नं ८ मा रहेको कालिका माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष धनबहादुर शाह सर्वसम्मत चयन हुनु भएको छ ।

2024-12-06-652