कालिका माविको अध्यक्षमा शाह
२१ मंसिर २०८१, शुक्रबारअछामको मेल्लेख गाउँपालिका वडा नं ८ मा रहेको कालिका माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष धनबहादुर शाह सर्वसम्मत चयन हुनु भएको छ ।
बाजुरामा नेकपा एमालेकी भण्डारी (बुढा) विजयी
१७ मंसिर २०८१, सोमबारबाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) विजय हुनुभएको छ ।
बाजुरामा शान्तिपुर्वक उपनिर्वाचन सम्पन्न
१६ मंसिर २०८१, आइतबारबाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा भएकाे उप निर्वाचन शान्तिपुर्वक रुपमा सम्पन्न भएकाे छ ।
कृषि विकास शाखाको आगनमै लोभलाग्दो काउली बन्दा
१५ मंसिर २०८१, शनिबारकञ्चनपुरको कृष्णपुर नगरपालिकाको कृषि विकास शाखाले आगनमै उत्पादन गरेको बन्दा काउलीले यहाँ आउने जो कोही सेवा ग्राहीहरुको मन लोभयाउँने गरेको छ ।
बुढीगङ्गामा पनि फल्यो ड्रागन
१३ मंसिर २०८१, बिहिबारबाजुराको बुढीगङ्गा नगरपालिकामा पनि ड्रागन फल्न सुरु भएको छ ।
घरमै कोदो बिक्री हुँदा महिला हर्षित
१२ मंसिर २०८१, बुधबारबाजुरामा उत्पादन गरेको कोदो पछिल्लो समय घरमै बिक्री हुन थालेपछि यहाँका महिला निकै हर्षित भएका छन् ।
बाजुराका एक युवक भारतमा बेपत्ता
८ मंसिर २०८१, शनिबारबाजुराका एक युवक भारत देखि नेपालमा आउने बेलामा भारतमै बेपत्ता भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
४ मंसिर २०८१, मङ्गलबारकेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ ।
दुर्गमका स्थानीयको पुरा भयो गाउँमै बस चढ्ने सपना
३ मंसिर २०८१, सोमबारबाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली , स्वामिकार्तिक र जगनाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना यती बेला पुरा भएको छ ।
स्थानीय तह उपचुनाव : उम्मेदवारी दर्ता आज
२ मंसिर २०८१, आइतबारकाठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ ।
संसद बजगाँइको झुट एक दिन टिकेन, सबै पोस्ट हटाए
२८ कार्तिक २०८१, बुधबारपर्यटनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई अनुमति दिन करोडौं घुस लिएको आरोप लगाएका गोरखाबाट नेपाली काँग्रेसको टिकटमा प्रतिनिधिसभामा सदस्यमा निर्वाचित तथा विवादित पर्यटन व्यबसायी राजेन्द्र बजागाईं आफ्नो दावीमा एक दिन पनि टिक्न सकेनन् ।
स्थानीयकाे कुटपीटबाट पत्रकार भुलको मृत्यु
२६ कार्तिक २०८१, सोमबारकैलालीको गौरीगंगा नगरपालिका – ११ का स्थानीय पत्रकार सुरेश भुलको स्थानीयको सामुहिक कुटपीटबाट मृत्यु भएको छ ।
कैलारीमा पुष्प प्रदर्शनी कार्यक्रम सम्पन्न
१३ कार्तिक २०८१, मङ्गलबारकैलालीको कैलारी गाउँपालिकामा पुष्प प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
तिहार अगावै खाली हुँदै गाउँ बस्ती
१० कार्तिक २०८१, शनिबारबाजुरामा नेपालीहरुको महान चाँड पर्व दशै सकिएसँगै यहाँका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन् ।
सडक ग्राभेल भएपछि स्थानीय हर्षित
९ कार्तिक २०८१, शुक्रबारकैलारी गाउपालिका वडा नं २ उजलिसिमर गाउँमा सडक ग्राभेल भएपछि स्थानीय खुसी भएका छन् ।
श्रीमान श्रीमतिकाे धारिलाे हतियार प्रयाेग गरि हत्या
९ कार्तिक २०८१, शुक्रबारश्रीमान श्रीमतिकाे धारिलाे हतियार प्रयाेग गरि हत्या भएकाे छ ।
गौशाला निर्माण भएपछि स्थानीय हर्षित्
८ कार्तिक २०८१, बिहिबारकैलालीको घोडाघोडी नगरपालिका वडा नं १० पहलमानपुरमा गौशाला निर्माण भएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।
एकल महिलालाई चुलो वितरण
७ कार्तिक २०८१, बुधबारकञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई विद्युतीय चुलो वितरण गरेको छ ।
बाम्का बजारको फोहर व्यवस्थापनमा सकस
६ कार्तिक २०८१, मङ्गलबारबाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –६ स्थित बाम्का बजारको फोहर व्यावस्थापन कार्यमा निकै सकस भएको छ ।
किसानलाई सुपत मुल्यमा घाँसको बीउ वितरण
५ कार्तिक २०८१, सोमबारकैलालीको बर्दगोरिया गाउँपालिकाकाले किसानलाई सुपत मुल्यमा घाँसको बीउ वितरण गरेको छ ।