काठेपुल बगाउँदा आउजाउमा समस्या

सुदूरपाटी ६ भदौ २०८१, बिहिबार

कैलालीको गौरीगङ्गा नगरपालिका ११ को कान्तिपुर र पेरहनि जोड्ने कटैनी खोलामा रहेको काठेपुल बगाउँदा यहाँका स्थानीयलाई आउजाउमा समस्या भएको छ ।

2024-08-22-592

माछा पोखरीमा बाढी पसेपछि लाखौको क्षति

सुदूरपाटी ५ भदौ २०८१, बुधबार

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ को झण्झटपुर चम्रैया तलाउमा रहेको माछा पोखरीमा बाढीले लाखौको क्षति गरेको छ ।

2024-08-21-591

कटैनी खोलाको बाढीले बस्ती डुबानमा

सुदूरपाटी ५ भदौ २०८१, बुधबार

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ मा झण्डै ५१ घर डुबानमा परेका छन् ।

2024-08-21-590

आन्तरिक पर्यटक लोभ्याउँदै राम हेर्ने डाँडा

सुदूरपाटी ५ भदौ २०८१, बुधबार

बाजुराको बुढीगङगा नगरपापालिकाको –१० को बदेडा र बाहुन गाउँको बीचमा पर्ने राम हेर्ने डाँडाले यती बेला आन्तरिक पर्यटक लोभ्याउँदै गएको छ ।

2024-08-21-589

पहिरो रोक्न वृक्षारोपण

सुदूरपाटी ३ भदौ २०८१, सोमबार

बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अधिकाशं ठाउँमा पहिरो रोक्न वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।

2024-08-19-588

गाउँमा सिचाइका लागि पानी पुगेपछि स्थानीय हर्षित्

सुदूरपाटी २ भदौ २०८१, आइतबार

बाजुराको त्रिवेणी नगरपालिका वडा नं –८ कालापानी र झालगाउँमा पानी पुगेपछि अहिले यहाँका स्थानीय निकै हर्षित भएका छन् ।

2024-08-18-587

भिरालो बस्तीमा डरैडरको बास

सुदूरपाटी ३१ साउन २०८१, बिहिबार

बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यती बेला राती घरमा डरैडरको बास बस्नु परेको छ ।

2024-08-18-586

घोडाघोडी अस्पतालमा एनोमली स्क्यान सेवा सञ्चालन

सुदूरपाटी २६ साउन २०८१, शनिबार

कैलालीको घाेडाघाेडी नगरपालिका –१ सुखड कैलालीमा रहेको घोडाघोडी अस्पतालले यती बेला एनोमली स्क्यान सेवा सञ्चालनमा ल्याएको छ ।

2024-08-10-585

पुल निर्माणको माग गर्न आम भेला

सुदूरपाटी २५ साउन २०८१, शुक्रबार

कैलालीको गौरीगङ्गा नगरपालिका –११ नं वडाले कटैनी खोलामा पुल निर्माणको माग गर्न आम भेला गरेको छ ।

2024-08-09-584

शीतभण्डार निर्माण कार्यमा ढिलाई

सुदूरपाटी २३ साउन २०८१, बुधबार

बाजुराको बडिमालिका नगरपालिकामा –८ मार्तडीको शीतभण्डार निर्माण कार्यमा ढिलाई भएको छ ।

2024-08-07-583

गाउँमै दश शैयाको अस्पताल निर्माण हुँदा स्थानीय हर्षित

सुदूरपाटी १८ साउन २०८१, शुक्रबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं –३ नन्दगाउँमा दश शैयाको अस्पताल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् ।

2024-08-02-582

१८ घण्टा खटिएको छु, परिणाम आउने गरी काम गर्छु : मन्त्री पाण्डे

सुदूरपाटी १८ साउन २०८१, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निष्ठापूर्वक काम गर्न प्रतिबद्धता जनाएका छन् ।

2024-08-02-581

सिचाइँ याेजना निर्माणको काम अलपत्र

सुदूरपाटी १६ साउन २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं –१ नौरङ्गामा सिचाइँ याेजना निर्माणको काम अलपत्र परेको छ ।

2024-07-31-580

सडक अवरुद्ध हुँदा पुल निर्माणको काम ठप्प

सुदूरपाटी १६ साउन २०८१, बुधबार

बाजुराको बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ झाली हुँदै खप्तड छेडेदहको पुडाबाउला टुनीसैन सम्मको ग्रामिण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ ।

2024-07-31-579

सडक निर्माणमा लापर्बाहीका विद्यालय जोखिममा

सुदूरपाटी १४ साउन २०८१, सोमबार

बाजुराको बल्दे आटिचौर सडक निर्माणमा लापर्बाहीका कारण बसन्त आधारभूत विद्यालय जोखिममा रहेको छ ।

2024-07-29-578

नयाँ घर पाएपछि वाँणीका स्थानीय हर्षित्

सुदूरपाटी १२ साउन २०८१, शनिबार

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं –५ वाँणीका स्थानीय नयाँ घर पाएपछि हर्षित भएका छन् ।

2024-07-27-577

बाजुरामा सकियो रोपाइँ

सुदूरपाटी ११ साउन २०८१, शुक्रबार

बाजुरामा साउनको पहिलो हप्ता सम्म धान रोपाइँ सकिएको छ ।

2024-07-26-576

सडकको बत्तीले हात्तीको आक्रमणबाट जोगाउँदै

सुदूरपाटी ९ साउन २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ को नौरङ्गा गाउँ बस्तीको सडकको छेउछाउमा जडान गरिएको बत्तीले यहाँका स्थानीयलाई हात्तीको आक्रमणबाट जोगाउँदै आएको छ ।

2024-07-24-575

घर भत्किएपछि त्रिपालको बास

सुदूरपाटी ९ साउन २०८१, बुधबार

बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका अधिकाशं स्थानीय गाउँमा गएको पहिरोको डरले घर छोड्दै त्रिपालको बास गर्न थालेका छन् ।

2024-07-24-574

एघार जना महिला तथा बालबालिकाको उद्धार

सुदूरपाटी ७ साउन २०८१, सोमबार

बाजुराका एघार जना महिला तथा बालकालिकाहरुको कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।

2024-07-22-573