कार्मलले मनायो रोपाइँ दिवस

सुदूरपाटी १४ असार २०८१, शुक्रबार

कैलालीको धनगढी उपमहानगरपालिका –२ मा रहेका कार्मल स्कुल धनगढीले रोपाइँ दिवस मनाएको छ ।

2024-06-28-552

बाजुराका एक हजार जना विद्यार्थी मात्र उत्तीर्ण

सुदूरपाटी १३ असार २०८१, बिहिबार

२०८० सालको एसईई परीक्षामा बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

2024-06-27-551

पालिकाद्धारा विद्यालय अनुगमन

सुदूरपाटी १३ असार २०८१, बिहिबार

कैलालीको गौरीगङ्गा नगरपालिकाले वडा नं ११ को कालिका आधारभुत विद्यालय अनुगमन गरेको छ ।

2024-06-27-550

खडेरीले बेर्ना सुकेपछि किसानलाई खेत बाँझो रहने चिन्ता

सुदूरपाटी ११ असार २०८१, मङ्गलबार

बाजुराका अधिकाशं ठाउँमा लामो समय सम्म परेको खडेरीका कारण धमाधम धानको (बेर्ना) सुक्न थालेका छन् ।

2024-06-25-549

गौरीगङ्गाको बजेट ९५ करोड ४५ लाख ७९ हजार

सुदूरपाटी ११ असार २०८१, मङ्गलबार

कैलालीको गौरीगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ९५ करोड ४५ लाख ७९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

2024-06-25-548

ढुवानी अनुदानले प्याज बिक्रीमा सहज

सुदूरपाटी ८ असार २०८१, शनिबार

बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।

2024-06-22-547

बाढिपहिरो पीडितलाई वर्खा लागे घरबासकै चिन्ता

सुदूरपाटी ६ असार २०८१, बिहिबार

बाजुराका बाढीपहिरो पीडितलाई वर्खा लागेसँगै घरबासकै चिन्ता हुन थालेको छ ।

2024-06-20-546

दानसाघु खोलामा पुल नहुँदा आउजाउमा समस्या

सुदूरपाटी १ असार २०८१, शनिबार

बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाघु खोलामा पुल नहुँदा आउजाउमा निकै समस्या हुने गरेको छ ।

2024-06-15-545

भारतको नौकरी छोडेर गाउँमै उद्योग सञ्चालन

सुदूरपाटी ३२ जेठ २०८१, शुक्रबार

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न.ं –५ डोगडीका स्थानीय युवा पुष्पराज सुनारले भारतको नौकरी छोडेर गाउँमै कृषि औजार उद्योग सञ्चालन गर्दै आउनु भएको छ ।

2024-06-14-544

लाईफ केयर क्लिनिकद्धारा दुइ सय जना भन्दाबढीको निशुल्क उपचार

सुदूरपाटी २९ जेठ २०८१, मङ्गलबार

गौरीगङ्गा नगरपालिका – २ चौमाला बजार कैलालीमा रहेको लाईफ केयर क्लिनिकले दुइजना भन्दाबढी बिरामीको निशुल्क उपचार गरेको छ ।

2024-06-17-543

गोरखापत्रकर्मी कुँवरलाई पितृशोक

सुदूरपाटी २७ जेठ २०८१, आइतबार

गोरखापत्र दैनिकका पत्रकार देवबहादुर कुँवरलाई पितृशोक परेको छ ।

2024-06-09-542

बाजुराका एक युवक भारतमा बेपत्ता

सुदूरपाटी २७ जेठ २०८१, आइतबार

बाजुराका एक युवक भारतमा बेपत्ता भएका छन् ।

2024-06-09-541

मालिका माविमा विद्यार्थी सङ्ख्या बढ्दै

सुदूरपाटी २४ जेठ २०८१, बिहिबार

बाजुराको सदरमुकाम मार्तडीमा स्थित मालिका माविमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

2024-06-06-540

आर्थिक सहयोगको खोजीमा सुकुमकला

सुदूरपाटी २४ जेठ २०८१, बिहिबार

बाजुराको हिमाली गाउँपालिका वडा नं –६ पाँडीकी सुकुमकला रोकाया आर्थिक सहयोगको खोजीमा रहेकी छन् ।

2024-06-05-539

कटैनि खोलामा पुल नहुदाँ स्थानीयलाई आउजाउँमा समस्या

सुदूरपाटी २३ जेठ २०८१, बुधबार

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ स्थित कटैनी खोलामा पुल नहुँदा स्थानीयलाई आउजाउमा भएको छ ।

2024-06-17-538

दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा

सुदूरपाटी १९ जेठ २०८१, शनिबार

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । नारायणहिटीदरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै छ ।

2024-06-01-537

विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट

सुदूरपाटी १८ जेठ २०८१, शुक्रबार

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुष जत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनु भएको छ ।

2024-05-31-536

बार्जुकोट भ्युटावर : विकृतिको अखडा बन्दै

सुदूरपाटी १४ जेठ २०८१, सोमबार

बाजुराको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोटमा निर्माण गरिएको बार्जुकोट भ्युटावर पछिल्लो समय विकृतिको अखडा बन्दै गएको छ ।

2024-06-04-535

बाजुराका पत्रकार शाही सम्मानित

सुदूरपाटी ११ जेठ २०८१, शुक्रबार

बाजुराका पत्रकार निमेन्द्र शाही सम्मानित हुनु भएकाे छ ।

2024-05-24-534

बसपार्क नहुँदा गाडी पार्किङ्गमा समस्या

सुदूरपाटी १० जेठ २०८१, बिहिबार

बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङ्गको समस्या हुँदै आएको छ ।

2024-05-23-533