मुहार फेर्दै कोल्टी अस्पताल

शेरबहादुर सार्की २४ असार २०८२, मङ्गलबार

बाजुराको पुर्वि उत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय मुहार फेर्दै गएको छ ।

2025-07-08-772

यूटुब हेर्दा हेर्दै मुर्तिकार बने मनलाल सार्की

शेरबहादुर सार्की २३ असार २०८२, सोमबार

बाजुराको हिमाली गाउँपालिका वडा नं –६ का मनलाल सार्की यूटुब हेरेर मुर्तीकार बन्नु भएको छ ।

2025-07-07-771

उत्कृष्ट महिला पुरस्कृत

शेरबहादुर सार्की २२ असार २०८२, आइतबार

बाजुरामा प्रधानमन्त्री स्वारोजगार कार्यक्रममा काम गर्दै आएका महिलालाई पुरस्कृत गरिएको छ ।

2025-07-06-770

डिजिटल युगसंगै कांग्रेस हिड्नु पर्छ ः सुशिला मिश्र भट्ट

शेरबहादुर सार्की २१ असार २०८२, शनिबार

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको २०८२ आषाढ १६ गते देखि ललितपुरको सानेपामा सञ्चालित बैठकमा सहभागीहरुले बोल्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं विज्ञान तथा सुचना प्रविधि विभागका प्रमुख सुशिला मिश्र भट्टले असार २० गते सोही बैठकमा आफ्नो बिचार राख्ने क्रममा यस्तो कुरा बताउनुभयो ।

2025-07-05-768

वर्खा बाउली खोलाकै चिन्ता

शेरबहादुर सार्की १९ असार २०८२, बिहिबार

बाजुराका स्थानीयलाई वर्खा लागेसँगै बाउली खोलाको चिन्ता हुने गरेको छ ।

2025-07-03-767

बाजुरामा एसईई परीक्षाको नतिजामा सुधार आउँदै

शेरबहादुर सार्की १४ असार २०८२, शनिबार

बाजुरामा २०८१ सालको कक्षा दशमा हुने गरेको एसईई परीक्षाको नतिजामा निकै सुधार आएको छ ।

2025-06-28-765

बयालपाटा अस्पतालका डा. मन्दिप पाठक सहित ३४ जना सम्मानित

शेरबहादुर सार्की १२ असार २०८२, बिहिबार

बयालपाटा अस्पतालका डा. मन्दिप पाठक सहित ३४ जना सम्मानित हुनु भएकाे छ ।

2025-06-26-762

रोजगार कृषि स्वास्थ्य शिक्षा सडकलाई प्राथमिक

शेरबहादुर सार्की १२ असार २०८२, बिहिबार

बाजुराको नौ वटै स्थानीय तहले रोजगार कृषि स्वास्थ्य शिक्षा सडकलाई प्राथमिक दिने गरी याे वर्षकाे बजेट ल्याएका छन् ।

2025-06-26-761

सडक सञ्जालमा जोडिदै पाडी

शेरबहादुर सार्की १० असार २०८२, मङ्गलबार

बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँ पाडी पछिल्लो समय सडक सञ्जालले जोडिदै गएको छ ।

2025-06-24-758

त्रिवेणीको १७ औं अधिवेशन सुरु

शेरबहादुर सार्की ८ असार २०८२, आइतबार

बाजुराको त्रिवेणी नगरपालिकाले आफ्नो १७ औं अधिवेशन वा नगर सभा आज बाट सुरु गरिएको छ ।

2025-06-22-757

स्थानान्तरणको परखाईमा बोल्ढिक गाउँ

शेरबहादुर सार्की ६ असार २०८२, शुक्रबार

जिल्लाको पुर्वि उत्रर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –६ को बोल्ढिक गाउँ स्थानान्तरणको परखाईमा रहेकाे छ ।

2025-06-20-756

हिमालीमा पनि फल्यो ड्रागन

शेरबहादुर सार्की ५ असार २०८२, बिहिबार

बाजुराको दुर्गम ठाउँमा ड्रागन खेती सुरु गरेको छ । यहाँको हिमाली गाउँपालिका – ६ बोल्ढिकमा परीक्षणका लागि गरेको ड्रागन खेती यती बेला फल्न सुरु गरेको हो ।

2025-06-19-755

छाउगोठ छोडेर घरमा बस्दै हिमालीका महिला

शेरबहादुर सार्की ३ असार २०८२, मङ्गलबार

बाजुराको हिमाली गाउँपालिकाका अधिकाशं महिलाहरु यती बेला छाउगोठ छोडेर धमाधम घरकाे काेठामा बस्न थालेका छन् ।

2025-06-17-754

आगलागि पीडितलाई आर्थिक सहयोग

शेरबहादुर सार्की २८ जेठ २०८२, बुधबार

बाजुराको तोली देवलडाँडा माविका शिक्षक शिक्षिका तथा कर्मचारीहरुले आगलागि पीडितलाई केही आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

2025-06-11-753

किसानकाे आलु खेतीमा आकृषण बढ्दाे

शेरबहादुर सार्की १७ जेठ २०८२, शनिबार

बाजुराका किसानकाे आलु खेतीमा आकृषण बढ्दाे

2025-05-31-752

अभिभावक भेट्न घरघरमा कार्यक्रम

शेरबहादुर सार्की १३ जेठ २०८२, मङ्गलबार

बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ स्थित तोली देवलडाँडा माविले अभिभावक भेट्न घरदैलो कार्यक्रम शुरु गरेको छ ।

2025-05-27-751

विद्यालयमा कुनै पनि शुल्क नलिएर बालबालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छाै ः ओझा

शेरबहादुर सार्की ८ जेठ २०८२, बिहिबार

तोलीदेवलडाँडा माध्यमिक विद्यालय शुल्कसून्य विद्यालय हो । ११ र १२ कक्षामा सामान्य शुल्क लगाएका छौँ, जून नगण्य मात्र छ । कक्षा ० देखि १० सम्म कुनैपनि विद्यार्थीले पढेवाफत विद्यालयलाई कुनै पनि शुल्क तिर्नु पर्दैन । यसर्थ हाम्रो विद्यालय पूर्णरूपण निशुल्क शिक्षा दिन प्रतिबद्ध छ ।

2025-05-22-749

फोडियो चट्टान जोडिए गाउँ छोटियो दुरी

शेरबहादुर सार्की २ जेठ २०८२, शुक्रबार

बाजुरा । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका पनि जिल्लाकै एक विकट पालिकाको चिनिने गर्दछ ।

2025-05-16-745

विस्थापीत बस्तीलाई स्थानान्तरण

शेरबहादुर सार्की ३० वैशाख २०८२, मङ्गलबार

बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका वडा नं –५ को बाढीपहिरोबाट विस्तापीत भएको क्वीडी बस्तीलाई यती बेला जरगाउँमा स्थानान्रतण गरिएको छ ।

2025-05-13-744

बाजुराकी एक महिला भारतमा व्यपत्ता

शेरबहादुर सार्की २९ वैशाख २०८२, सोमबार

बाजुराकी अन्दाजी २६ वर्षीया एक महिला भारतको सकुरपुर देखि व्यपत्ता भएकी छन् ।

2025-05-13-743