अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

सुदूरपशुचिम भदाै १९ गते । नेकपा एमालेका नेता भीम रावलको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । अछाम क्षेत्र नम्बर १ बाट रावलको नाम नेकपा एमालेले सर्वसम्मतबाट सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र समितिको बैठकले रावलको नाम मात्र प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको नेकपा एमाले अछामले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?