घरमा आगलागी हुँदा लाखौको क्षति

क्याप्सन ः विद्युतको तार सर्ट हुँदा आगलागि भएको त्रिवेणी नगरपालिका –५ भरु देखि बुढाको घर । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा,पुुस १० गते । बाजुराको त्रिवेणी नगरपालिका वडा नं –५ किम्नी स्थित एक घरमा आगलागि भएको छ ।

घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका –५ किम्नीकी भरु देवि बुढाको घरमा आगलागि भएको हो ।

घरमा आगलागि हुँदा त्यहाँ रहेको अन्न अनाज लुगा कपडा भाँडा लगायत सबै जलेर नष्ट भएको त्रिसवेणी नगपालिका –५ किम्नीकी भरु देखि बुढाले बताउनुभयो ।

विद्युतको तार सर्ट भएर घरमा भएको सबै खाद्यान तथा लुगाफाटो जलेपनि मानविय क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरीको टोली आगलागि हुँदा घरमा रहेको नगद तथा जिन्सी गरी झण्डै २७ लाख पचास हजार बराबरको क्षति भएको छ ।

बुढाको घरमा आगलागि भएको थाहा हुने वित्तिकै त्रिवेणी नगरपालिकाले खाद्यान लुगा कपडा भाडा लगायतको राहात सामाग्री पीडित परिवारलाई दिने गरी घटना स्थलमा टोली हिँडेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय प्रमुख चिरञ्जीवि शाहले बताउनुभयो ।

उहाँले भननुभयो, “ जिल्लाबाट जिल्ला प्रशासन कार्यालय बाजुरा र नेपाल रेडक्रस शाखा कार्यालय बाजुराको टोली समेत त्रिपाल कपडा लगायतको राहत लिएर घटना स्थलमा पुगेको छ । ”

विद्युतको तारबाट लागेको आगोले बुढाको घरमा रहेको सबै धन सम्पती जलेर नष्ट भएको र त्यसको वास्तविक अुगनम गर्ने गरी जिल्लाबाट प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल सहितको टोली राहत लिएर त्यहाँ पुगेको प्रमुख प्रशासकीय प्रमुख शाहले बताउनुभयो ।

विद्युतको तार सर्ट भएर घरमा लागेको आगोले भरु देवि बुढाको घरमा रहेको सबै सम्पती जलेर नष्ट भएको छ । उहाँलाई केही सान्त्वना दिने गरी अहिल तत्काल त्रिवेणी नगरपालिका तथा जिल्ला प्रशासन र नेपाल रेडक्रसले भाँडा खाद्यान लुगाफाटो र त्रिपालको व्यवस्थापन गरेको त्रिवेणी नगरपालिका विपत व्यवस्थापन फोकल पर्सन राजेन्द्रबहादुर साउँदले बताउनुभयो ।

तस्बिर छ,
घरमा आगलागि हुँदा लाखौको क्षति

क्याप्सन ः विद्युतको तार सर्ट हुँदा आगलागि भएको त्रिवेणी नगरपालिका –५ भरु देखि बुढाको घर । तस्बिर ः शेरबहादुर सार्की ÷बाजुरा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?