बाढीपीडितहरुले पाएनन् राहत
कैलालीको गौरीगङ्गा नगरपालिका ११ का बाढीपीडितहरुले अँझै राहत नपाएको दुखेको गर्दै आएका छन् ।
बाजुराका एक बालक कञ्चनपुरकाे महेन्द्रनगरबाट बेपत्ता
बाजुराका एक बालक कञ्चनपुरको महेन्द्रनगर स्थित बसपार्कबाट बेपत्ता भएका छन् ।
फलफुल खेती व्यवसाय किसान
बाजुराका अधिकाशं किसानले पछिल्लो समय फलफूल खेतीलाई निकै व्यावसायिक रुपमा लिन थालेका छन् ।
कटैनी खोलाको बाढीले बस्ती डुबानमा
कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ मा झण्डै ५१ घर डुबानमा परेका छन् ।
शीतभण्डार निर्माण कार्यमा ढिलाई
बाजुराको बडिमालिका नगरपालिकामा –८ मार्तडीको शीतभण्डार निर्माण कार्यमा ढिलाई भएको छ ।
गाउँमै दश शैयाको अस्पताल निर्माण हुँदा स्थानीय हर्षित
कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं –३ नन्दगाउँमा दश शैयाको अस्पताल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् ।
दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । नारायणहिटीदरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि हत्याकाण्ड अझै पनि रहस्यको...
तरकारीबाट मनग्गे आम्दानी
जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्नु भएको छ...
स्थानीय बजारमा स्थानीय तहको निगरानी
बाजुराका स्थानीय तहले पछिल्लो समय स्थानीय स्तरमा रहेका बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका छन् ।
बझाङमा एमालेका भण्डारी विजयी
बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।
भर्नाकै दिन किताव पाएपछि विद्यार्थी दङ्ग
विद्यालय सञ्चालन भएको छ महिना सम्म पनि किताव नपाउँने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताव पाएका छन् ।
कक्षा ५ को परीक्षाफल कुँडी र कुँडीकोटलाई शून्य बसन्त आविलाई पुण्य
शैक्षिक सत्र २०८० को बुढीगङ्गा नगरपालिकाले चैतमा लिएको कक्षा ५ को नगर स्तरीय परीक्षामा दुइ वटा विद्यालयकाे नतिजा शून्य रहेको...
बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया
बाजुराको बुढीगङ्गा नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय बालबालिको स्वास्थ्य तथा पोषण सम्बन्धीत अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
विकास पुग्याे गाउँमा , युवा गए राेजगारी गर्न प्रदेशका ठाउँमा
बाजुराको एक पालिका देखि अर्को पालिका पुग्नका लागि एक दुइ दिन लाग्थ्यो ।
बर्सेनि घट्दै एसइईमा विद्यार्थी
बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ ।
सञ्चारमन्त्री शर्माद्वारा छठको शुभकामना
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना...
एक वर्षकाे अवधिमा एक हजार भन्दाबढी महिला तथा बालबालिकाकाे उद्धार
शान्ति पुनरस्थापना गृह शाखा कार्यालय धनगढीले अार्थिक वर्ष २०७९ /०८० मा १ हजार ४६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ...
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
समाजिक सुरक्षा ऐन कार्यान्वयमा जोड
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले श्रमिक महिलाको रक्षाका लागि खुलेर सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँनु भएको...
एसईईको नतिजा अन्तिम चरणमा
शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा...