सुदूरपाटी
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश समाचार
    मधेश सुदूरपश्चिम काेशी कर्णाली गण्डकी वागमती लुम्बिनी
  • समाज
  • सुदूरपश्चिम
    बझाङ बाजुरा अछाम डाेटी डडेल्धुरा बैतडी दार्चुला कैलाली कंञ्न्चनपुर
  • स्वास्थ्य
  • खेल
  • शिक्षा
  • मल्टिमिडिया
  • संस्कृति
  • ब्यानर
  • सुदूरपाटी

लमैया नालामा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

तेजबहादुर सार्की ५ जेठ २०८२, आइतबार

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं –१ नौरङ्गा स्थित लमैया नालामा पक्की पुल नहुँदा यहाँका स्थानीयलाई आउजाउ समस्या हुने गरेको...

2025-05-18-746

कृष्णपुरले गर्यो सुपकै उत्कृष्ट कार्य थालनी, शिक्षक कर्मचारी र जनप्रतिनिधिका सन्तान ,सामुदायिक विद्यालयमा अनिवार्य भर्ना

तेजबहादुर सार्की ८ वैशाख २०८२, सोमबार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षक,कर्मचारी र जनप्रतिनिधिका सन्तान तथा बालबालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ ।

2025-04-21-729

लालझाडीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तेजबहादुर सार्की ३ वैशाख २०८२, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गरेको छ ।

2025-04-16-726

नेपाल टेलिकमले निशुल्क सिमकार्ड वितरण

तेजबहादुर सार्की ९ चैत २०८१, शनिबार

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको नेपाल टेलिकम शाखाले यहाँका गाउँ बस्तीमा निशुल्क नमस्ते सिमकार्ड वितरण कार्यक्रम सुरु गरेको छ ।

2025-03-22-712

पुनर्वासले सुरु गर्यो फोहर मैला लेखा परीक्षण

तेजबहादुर सार्की ८ चैत २०८१, शुक्रबार

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले फोहर मैला लेखा परीक्षण सुरु गरेको छ ।

2025-03-21-711

सडकमा डोरी राखेर पैसा असुल

तेजबहादुर सार्की १ चैत २०८१, शुक्रबार

कञ्चनपुरको विभिन्न ठाउँमा होरीको बेला सडकमा डोरी राखेर यात्रु सँग पैसा उठाउने गरेका छन् ।

2025-03-14-705

लागु औषत तथा दुव्र्यसन मुक्त अभियान सञ्चालन

सुदूरपाटी २४ फागुन २०८१, शनिबार

कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा रहेको मालिका युवा कलबले लागु औषत दुव्र्यसन मुक्त पुर्नवास अभिभान सञ्चालन गरेको छ ।

2025-03-08-701

स्थानीयलाई स्वच्छ र सफा पानी खुवाउन सफल भईयो ः अध्यक्ष काफ्ले

सुदूरपाटी २० माघ २०८१, आइतबार

पुनर्वास नगरपालिका वडा नं –१० भीमबस्तीका गाेपाल काफ्ले बाईसी विचवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष हुनुहुन्छ । काफ्लेले अध्यक्षको जिम्मेवारी...

2025-02-02-686

घरघरमा खानेपानीका धारा निर्माण

सुदूरपाटी २० माघ २०८१, आइतबार

पुनर्वास नगरपालिका वडा नं १० भिमबस्तीका घरघरमा खानेपानीको धारा निर्माण गरिएका छन् ।

2025-02-02-684

हरियाली वनलाई साँच्चीकै हरियाली वन बनाउँछु ‍ः अध्यक्ष राना

सुदूरपाटी १८ माघ २०८१, शुक्रबार

हरियाली वनलाई साँच्चीकै हरियाली वन बनाउँछु ः अध्यक्ष राना

2025-01-31-683

स्वास्थ्य सेवाको राम्रो पहुँचमा लालझाडीवासी

सुदूरपाटी १२ माघ २०८१, शनिबार

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकाका प्रत्येक गाउँ बस्तीका स्थानीय पछिल्लो समय स्वास्थ्य सेवाको राम्रो पहुँचमा रहेका छन् ।

2025-01-25-682

प्रहरी चौकी पचकडीयाका प्रमुख विकको सुरुवा

सुदूरपाटी २२ पुष २०८१, सोमबार

कञ्चनपुरको पुनर्वास नगरपालिका वाड नं ११ मा रहेको प्रहरी चौकी पचकडीयाका प्रमुख गङ्गाबहादुर बिकको सुरुवा भएको छ ।

2025-01-06-668

आरक्ष विस्थापितहरुको समस्या समाधान गर्नका लागि परेको छु ः पनेरु

सुदूरपाटी १८ पुष २०८१, बिहिबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोगका अध्यक्ष जयनन्द पनेरुले यती बेला लामो समय देखिको आरक्ष विस्थापितहरुले भाेग्दै आएको समस्या...

2025-01-02-665

हात्ती पीडित सुकम्बासीहरुले पाएनन राहत

सुदूरपाटी १७ पुष २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिका १ सुखड शिविरमा रहेका सुकम्बासीहरु राहत पाउँनबाट वञ्चित हुँदै आएका छन् ।

2025-01-01-664

वन संरक्षण तथा प्रवद्धन गर्न लागि परेको छु ः जेठारा

सुदूरपाटी १६ पुष २०८१, मङ्गलबार

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ४ र ५ मा रहेको हरियाली सामुदायिक वनलाई पछिल्लो समय संरक्षण तथा प्रवद्धन गर्नेकाम भइरहेको छ...

2024-12-31-663

प्रहरी तथा युवा समूहद्धारा डोकेबजार सरसफाई

सुदूरपाटी ८ पुष २०८१, सोमबार

प्रहरी तथा युवाद्धारा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ मा स्थित डोकेबजारमा सरसफाई गरिएको छ ।

2024-12-23-660

अत्तरिया अस्पतालमा पनि सिटिसक्यान सेवा सञ्चालन

सुदूरपाटी ६ पुष २०८१, शनिबार

कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालमा पनिआजबाट सिटिसक्यान सेवा सञ्चालनमा ल्याएको छ ।

2024-12-21-659

दुर्गा राष्ट्रिय आविमा खानेपानीको चरम अभाव

सुदूरपाटी २६ मंसिर २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिका –१ मा रहेको दुर्गा राष्ट्रिय आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ ।

2024-12-12-656

जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते

सुदूरपाटी २६ मंसिर २०८१, बुधबार

कञ्चनपुरकाे पुनर्वास नगरपालिकाका एक जनामा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन्।

2024-12-11-655

चौथो कञ्चनपुर सम्मेलन कार्यक्रम सम्पन्न

सुदूरपाटी २४ मंसिर २०८१, सोमबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको चौथो कञ्चनपुर सम्मेलन २०८१ को कार्यक्रम लालझाडी सम्पन्न भएको छ ।

2024-12-09-653
यो पनि हेर्नुहोस्
  • आगलागि पीडितलाई आर्थिक सहयोग
  • किसानकाे आलु खेतीमा आकृषण बढ्दाे
  • अभिभावक भेट्न घरघरमा कार्यक्रम
  • पत्रकार रोकाया पुरस्कृत
  • विद्यालयमा कुनै पनि शुल्क नलिएर बालबालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छाै ः ओझा
  • तोलीलाई विद्यार्थीकाे चाप धान्न सकस
  • हुम्लाका चार पालिकामा बालअधिकार तथा बाल संरक्षण सम्बन्धी बैठक सम्पन्न
  • लमैया नालामा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती
  • फोडियो चट्टान जोडिए गाउँ छोटियो दुरी
  • विस्थापीत बस्तीलाई स्थानान्तरण



सुदूरपाटी

प्रकाशक तथा सम्पादक :शेरबहादुर सार्की

सुदूरपाटी मिडिया प्रालिद्धारा सञ्चालित
 
सूचना तथा प्रशारण विभाग दर्ता : ३६३५-२०७९/८०
 
प्रेस काउन्सिल नेपाल :  ३६२२/२०७९।०५|३०
 
https://sudurpati.com
 
महत्वपूर्ण लिन्कहरु

  • राजनीति
  • मधेश
  • अर्थतन्त्र
  • प्रदेश समाचार
  • समाज
  • काेशी
  • सुदूरपश्चिम
  • खेल
  • वागमती
  • शिक्षा
  • मल्टिमिडिया
  • सुदूरपाटी
सुदूरपाटी

    • गाेदावरी नगरपालिका -३ अत्तरीया कैलाली
    • ९८४८६४८०६३
    • sudurpatinews@gmail.com
    • ९७६६४०४४४४

© All Right Reserved सुदूरपाटी मिडिया प्रालि

Designed & Devevloped by KSS