नेपाल दलित मुक्ति संगठन कञ्चनपुरकाे दाेस्राे जिल्ला भेला सम्पन्न

नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी कञ्चनपुरले अायाेजना गरेकाे दाेस्राे भेला । तस्बिर: सुदूरपाटी

शेरबहादुर सार्की
कञ्चनपुर चैत १८ गते ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटीले आज कञ्चनपुरमा दोस्रो भेला सम्पन्न गरेको छ ।“जहाँ जातीय विभेद,त्यहाँ दलित मुक्ति संगठनको प्रतिरोध“ भन्ने मुल नाराका साथ नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटीले आज कञ्चनपुरमा सो भेला सम्मन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन जिल्ला अध्यक्ष मदन सेराला को अध्यक्षता सुरु भएको सो भेलाको प्रमुख अतीथी केन्द्रीय सचिव तथा सु.प.सहईन्चार्ज श्याम सुनार अतिथी मा संगठनका केन्द्रीय सल्लाहकार प्रताप तिरुवा ,केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष विनोद नेपाली र प्रदेश कमिटी सदस्य संतोष नेपाली रहनु भएको थियो ।

सो भेलाले मदन सेराको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी पुनरगठन गरिएकोनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन प्रदेश अध्यक्ष विनोद नेपालीले बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?