सुदूरपाटी
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश समाचार
    मधेश सुदूरपश्चिम काेशी कर्णाली गण्डकी वागमती लुम्बिनी
  • समाज
  • सुदूरपश्चिम
    बझाङ बाजुरा अछाम डाेटी डडेल्धुरा बैतडी दार्चुला कैलाली कंञ्न्चनपुर
  • स्वास्थ्य
  • खेल
  • शिक्षा
  • मल्टिमिडिया
  • संस्कृति
  • ब्यानर
  • सुदूरपाटी

आगलागि पीडितलाई आर्थिक सहयोग

शेरबहादुर सार्की २९ जेठ २०८२, बुधबार

बाजुराको तोली देवलडाँडा माविका शिक्षक शिक्षिका तथा कर्मचारीहरुले आगलागि पीडितलाई केही आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

2025-06-11-753

पत्रकार रोकाया पुरस्कृत

सुदूरपाटी ११ जेठ २०८२, शनिबार

बाजुराका पत्रकार उमेश रोकाया पुरस्कृत हुनु भएको छ ।

2025-05-24-750

हिउँद आनन्द वर्खामा चिन्ता

शेरबहादुर सार्की २५ वैशाख २०८२, बिहिबार

बाढीपहिरोबाट उच्च जोखिममा रहेका बाजुराका अधिकााशं गाउँ बस्तीका स्थानीयका चिन्ताका दिन सुरु हुन थालेका छन् ।

2025-05-08-741

नेपाली हाते कागज उद्योग सङ्कटमा

सुदूरपाटी २० वैशाख २०८२, शनिबार

बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हातेकागज उद्योग पछिल्लो समय सङ्कटमा पर्ने गरेका छन् ।

2025-05-03-739

पुस्तौ देखि बस्ती स्थानान्तरणको परखाईमा गुम्ला गाउँबासी

शेरबहादुर सार्की १८ वैशाख २०८२, बिहिबार

बाजुराको खप्तड छेडेदह गाउँपालिकाका गुम्लागाउँबासी बस्ती स्थानान्तरणको परखाईमा रहेका छन् ।

2025-05-01-738

आगलागी पीडितलाई राहत सामाग्री वितरण

शेरबहादुर सार्की ११ वैशाख २०८२, बिहिबार

अछामको जयगढका आगलागी पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।

2025-04-24-732

गाउँमा बिजुली बलेपछि स्थानीय हर्षित

शेरबहादुर सार्की १० वैशाख २०८२, बुधबार

बाजुराका दुर्गम गाउँ बस्तीमा बिजुली बलेपछि यहाँका स्थानीय निकै हर्षित् बनेका छन् ।

2025-04-23-731

विद्यार्थीको परखाईमा पाठ्यपुस्तक

शेरबहादुर सार्की ५ वैशाख २०८२, शुक्रबार

बाजुरामा विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको दुइ चार महिना सम्म पनि बालबालिकाहरुले पाठ्यपुस्तक पाउँदैन थिए ।

2025-04-18-727

धनगढीमा पनि मनाईयो १३४ औँ अम्मेडकर दिवस

तेजबहादुर सार्की १ वैशाख २०८२, सोमबार

कैलालीको धनगढीमा आज १३४ औँ भिमराव अम्बेडकर जन्म दिवस मनाईएको छ ।

2025-04-14-723

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत रुपन्देहीको आदेश

सुदूरपाटी २२ चैत २०८१, शुक्रबार

जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ।

2025-04-04-718

सहजकर्तालाई सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न

सुदूरपाटी १० चैत २०८१, आइतबार

मेल्लेखमा सहजकर्तालाई पालिकामा सम्मान तथा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

2025-03-23-714

एक करोड भन्दाबढीको खाद्यान तथा शैक्षिक सामाग्री वितरण

सुदूरपाटी १२ फागुन २०८१, सोमबार

बाजुरामा रिता देवि जन एकता फाउन्डेसनको समन्वयमा झण्डै एक करोड भन्दाबढीको खाद्यान तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।

2025-02-24-695

बत्ती बाल्ने आशामा धिम बोल्डीङ्गबासी

सुदूरपाटी ६ फागुन २०८१, मङ्गलबार

बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका –६ धिमबोल्डीङ्गबासी पछिल्लो समय बत्ती बाल्न पाउँने आश रहेका छन् ।

2025-02-18-693

खरायो गतिमा सम्झौता कछुवा तालले निर्माण

सुदूरपाटी २ फागुन २०८१, शुक्रबार

बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक निर्माणको काम सुरु भएको झण्डै पाँच वर्ष पुरा भयो ।

2025-02-14-692

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङ्गका अध्यक्ष माथि साङ्घातिक आक्रमण

सुदूरपाटी २९ माघ २०८१, मङ्गलबार

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङ्गका अध्यक्ष माथि साङ्घातिक आक्रमण गरिएकाे छ ।

2025-02-11-690

भत्ता पाउँने समय नागिरकता

सुदूरपाटी ६ माघ २०८१, आइतबार

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ को दुर्गम बस्ती पाँडीका कर्णसिंह रावलले उनन्सत्तरी वर्षको उमेरमा बल्ल नागरिकता पाउनु...

2025-01-19-678

प्रहरी चौकी पचकडीयाका प्रमुख विकको सुरुवा

सुदूरपाटी २२ पुष २०८१, सोमबार

कञ्चनपुरको पुनर्वास नगरपालिका वाड नं ११ मा रहेको प्रहरी चौकी पचकडीयाका प्रमुख गङ्गाबहादुर बिकको सुरुवा भएको छ ।

2025-01-06-668

बाजुराका एक युवक भारतमा बेपत्ता

सुदूरपाटी ८ मंसिर २०८१, शनिबार

बाजुराका एक युवक भारत देखि नेपालमा आउने बेलामा भारतमै बेपत्ता भएका छन् ।

2024-11-23-646

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सुदूरपाटी ४ मंसिर २०८१, मङ्गलबार

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ ।

2024-11-19-645

एकल महिलालाई चुलो वितरण

सुदूरपाटी ७ कार्तिक २०८१, बुधबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई विद्युतीय चुलो वितरण गरेको छ ।

2024-10-24-635
यो पनि हेर्नुहोस्
  • आगलागि पीडितलाई आर्थिक सहयोग
  • किसानकाे आलु खेतीमा आकृषण बढ्दाे
  • अभिभावक भेट्न घरघरमा कार्यक्रम
  • पत्रकार रोकाया पुरस्कृत
  • विद्यालयमा कुनै पनि शुल्क नलिएर बालबालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छाै ः ओझा
  • तोलीलाई विद्यार्थीकाे चाप धान्न सकस
  • हुम्लाका चार पालिकामा बालअधिकार तथा बाल संरक्षण सम्बन्धी बैठक सम्पन्न
  • लमैया नालामा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती
  • फोडियो चट्टान जोडिए गाउँ छोटियो दुरी
  • विस्थापीत बस्तीलाई स्थानान्तरण



सुदूरपाटी

प्रकाशक तथा सम्पादक :शेरबहादुर सार्की

सुदूरपाटी मिडिया प्रालिद्धारा सञ्चालित
 
सूचना तथा प्रशारण विभाग दर्ता : ३६३५-२०७९/८०
 
प्रेस काउन्सिल नेपाल :  ३६२२/२०७९।०५|३०
 
https://sudurpati.com
 
महत्वपूर्ण लिन्कहरु

  • राजनीति
  • मधेश
  • अर्थतन्त्र
  • प्रदेश समाचार
  • समाज
  • काेशी
  • सुदूरपश्चिम
  • खेल
  • वागमती
  • शिक्षा
  • मल्टिमिडिया
  • सुदूरपाटी
सुदूरपाटी

    • गाेदावरी नगरपालिका -३ अत्तरीया कैलाली
    • ९८४८६४८०६३
    • sudurpatinews@gmail.com
    • ९७६६४०४४४४

© All Right Reserved सुदूरपाटी मिडिया प्रालि

Designed & Devevloped by KSS