बाढीपहिरो पीडितको जोखिम घरकै बास
बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका केशेनाथको घर नजिकै पहिरो पुगेपनि उहाँको परिवार अहिले त्यसै घरमा बास बस्न बाध्य भएका...
घोडाघोडी अस्पतालमा एनोमली स्क्यान सेवा सञ्चालन
कैलालीको घाेडाघाेडी नगरपालिका –१ सुखड कैलालीमा रहेको घोडाघोडी अस्पतालले यती बेला एनोमली स्क्यान सेवा सञ्चालनमा ल्याएको छ ।
शीतभण्डार निर्माण कार्यमा ढिलाई
बाजुराको बडिमालिका नगरपालिकामा –८ मार्तडीको शीतभण्डार निर्माण कार्यमा ढिलाई भएको छ ।
बजार नपाउँदा बारीमै सडियो टमाटर
बाजुराको त्रिवेणी नगरपालिका –९ को भानासिलामा उत्पादन भएको टमाटरले समयमै बजार नपाउँदा बारीमा सड्न थालेको छ ।
जमिनमा धारा आकाशमा पानीका पाईप
पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर...
ढुवानी अनुदानले प्याज बिक्रीमा सहज
बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।
लाईफ केयर क्लिनिकद्धारा दुइ सय जना भन्दाबढीको निशुल्क उपचार
गौरीगङ्गा नगरपालिका – २ चौमाला बजार कैलालीमा रहेको लाईफ केयर क्लिनिकले दुइजना भन्दाबढी बिरामीको निशुल्क उपचार गरेको छ ।
बाजुराका एक युवक भारतमा बेपत्ता
बाजुराका एक युवक भारतमा बेपत्ता भएका छन् ।
विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुष जत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनु भएको छ ।
बार्जुकोट भ्युटावर : विकृतिको अखडा बन्दै
बाजुराको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोटमा निर्माण गरिएको बार्जुकोट भ्युटावर पछिल्लो समय विकृतिको अखडा बन्दै गएको छ ।
बाजुराका पत्रकार शाही सम्मानित
बाजुराका पत्रकार निमेन्द्र शाही सम्मानित हुनु भएकाे छ ।
स्वास्थ्य सञ्जालमा जोडिँदै कणार्ली पारीका गाउँ बस्ती
बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका अति दुर्गम गाउँ बस्ती पछिल्लो समय स्वास्थ्य सञ्जालमा जोडिँदै आएका छन्...
बालमैन्त्री धारा पाउँदा बालबालिका दङ्ग
बाजुराका अधिकाशं विद्यालयमा बालमैन्त्री धारा निर्माण हुँदै गएपछि बालबालिकाहरु खुसी भएका छन् ।
स्थानीय बजारमा स्थानीय तहको निगरानी
बाजुराका स्थानीय तहले पछिल्लो समय स्थानीय स्तरमा रहेका बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिदै आएका छन् ।
सूचिकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
कैलालीको गौरीगङ्गा नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम सुरु गरिएको छ ।
सामुदायिक वनको भवन शिलान्यास
कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन समुहको भवनको आज एक कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।
सचेतना मुलक तालिम सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकाको वडा नं ११ मा दलितका लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ ।
त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा कार्याशाला गोष्टी सम्पन्न
बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकामा त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण तथा संस्थागत क्षमता आवश्यक्ता पहिचान सम्बन्धी एक दिने...
पञ्वटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन उपभाेक्ता समुहको बैठक आज सम्पन्न भएको छ ।
गहुँ उत्पादनमा वृद्धि
बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृिद्ध भएको छ ।