सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा अत्तरिया अस्पतालमा
कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालले सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा सञ्चालनमा ल्याएको...
बालदिवसकाे अवसरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बाढीपीडितहरुले पाएनन् राहत
कैलालीको गौरीगङ्गा नगरपालिका ११ का बाढीपीडितहरुले अँझै राहत नपाएको दुखेको गर्दै आएका छन् ।
मसुरियामा हाटबजार सञ्चालन
कैलालीको मसुरियामा कृषि उपज हाटबजार सञ्चालनमा ल्याएको छ ।
पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकामा पालिका स्तरीय समिक्षा गोष्टी सम्पन्न भएको छ ।
काठेपुल बगाउँदा आउजाउमा समस्या
कैलालीको गौरीगङ्गा नगरपालिका ११ को कान्तिपुर र पेरहनि जोड्ने कटैनी खोलामा रहेको काठेपुल बगाउँदा यहाँका स्थानीयलाई आउजाउमा समस्या भएको छ...
माछा पोखरीमा बाढी पसेपछि लाखौको क्षति
कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ को झण्झटपुर चम्रैया तलाउमा रहेको माछा पोखरीमा बाढीले लाखौको क्षति गरेको छ ।
कटैनी खोलाको बाढीले बस्ती डुबानमा
कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ मा झण्डै ५१ घर डुबानमा परेका छन् ।
गाउँमै निःशुल्क अल्ट्रासाउन्ड सेवा
कैलालीको कैलारी गाउँपालिकाले गाउँमै निशुल्क अल्ट्रासाउन्ड सेवा उपलब्ध गर्दै आएको छ ।
सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा
कैलालीको गौरीगङ्गा नगरपालिकाले यहाँका ११ वटै वडामा रहेका सुत्केरी तथा गर्भवती महिलाहरूलाई निशुल्क रुपमा ग्रामिण अल्ट्रासाउन्ड उपलब्ध गर्दै आएको छ...
बाढीले एक सय पचास परिवार विस्थापित्
कैलालीको जोशीपुर गाउँपालिकामा एक सय पचास परिवार विस्थापित् भएका छन् ।
पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा
कैलालीको गौरीगङ्गा नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
बाढी पीडितलाई राहात वितरण
कैलारी गाउँपालिका वडा नं ७ बसन्ताको छटकपुर टोलका बाढी प्रभाावित परिवारलाई राहात वितरण गरेको छ ।
कटनी खोलाले बगाउँदा एक किशोरी वेपत्ता
गौरीगङ्गा नगरपालिका वडा नं ११ स्थित कटैनी खोलाले बगाउँदा एक किशोरी वेपत्ता भएकी छन् ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न
आन्तरिक रोजगार प्रवद्वनका लागि रोजगारदाता र स्थानीय स्तरका ट्रेड युनियनहरूसंग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पुर्वाधार विकासको काम नहुँदा सम्म अन्य केही काम नहुने भएकोले सबै भन्दा पहिला पुर्वाधार विकासको काम गर्नु पर्ने :मन्त्री बस्नेत
नेपाल सरकार उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका माननीय उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले पुर्वाधार विकासको काम नहुँदा...
कार्मलले मनायो रोपाइँ दिवस
कैलालीको धनगढी उपमहानगरपालिका –२ मा रहेका कार्मल स्कुल धनगढीले रोपाइँ दिवस मनाएको छ ।
पालिकाद्धारा विद्यालय अनुगमन
कैलालीको गौरीगङ्गा नगरपालिकाले वडा नं ११ को कालिका आधारभुत विद्यालय अनुगमन गरेको छ ।
गौरीगङ्गाको बजेट ९५ करोड ४५ लाख ७९ हजार
कैलालीको गौरीगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ९५ करोड ४५ लाख ७९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ...
लाईफ केयर क्लिनिकद्धारा दुइ सय जना भन्दाबढीको निशुल्क उपचार
गौरीगङ्गा नगरपालिका – २ चौमाला बजार कैलालीमा रहेको लाईफ केयर क्लिनिकले दुइजना भन्दाबढी बिरामीको निशुल्क उपचार गरेको छ ।