साँफे हाटबजारमा भीषण आगलागी
अछामको साँफेबगर नगरपालिकाको साँफे हाटबजारमा आज भीषण आगलागी हुँदा यहाँका १० वटा पसल जलेर नष्ट भएका छन् ।
आगलागी पीडितलाई राहत सामाग्री वितरण
अछामको जयगढका आगलागी पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।
निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न एक हजार चारसय उन्साठीले लिए सेवा
अछामको मेल्लेख गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सरस्वती पुजामा दलितलाई विभेद
अछामको साँफेबगर नगरपालिका वढा नं –९ बुढाकोट माविको सरस्वती पुजामा दलितलाई विभेद गरिएको छ ।
मातृभूमि जागरण अभियानमा एमालेका भए एक हजार भन्दा बढी सहभागि
अछाममा भएकाे मातृभूमि जागरण अभियान कार्यक्रममा नेकपा एमालेका एक हजार १२९ जनाले सहभागि भएका छन् ।
पृर्वमन्त्री शाहलाई पितृ शोक
पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उहाँको शनिवार विहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन...
प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा परियार
प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा रमेश परियार सर्वसम्मत चयन हुनु भएकाे छ ।
कालिका माविको अध्यक्षमा शाह
अछामको मेल्लेख गाउँपालिका वडा नं ८ मा रहेको कालिका माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष धनबहादुर शाह सर्वसम्मत चयन हुनु भएको...
हेमा श्री फाउन्डेसन नेपालद्धारा शैक्षिक सामाग्री वितरण
अछामको साँफेबगर नगरपालिका वडा नं –१३ बाब्लामा स्थित श्री जाल्पादेबी आधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कालिकामा रक्त ग्रुप छुट्याउने कार्यक्रम सम्पन्न
अछामको मेल्लेख गाउँपालिका –८ को कालिका माविमा रक्त समुह छुट्याउने कार्यक्रम सम्पन्न गरिएको छ ।
पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा
कैलालीको गौरीगङ्गा नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
उपसभापति पदमा ताम्राकार चयन
नेपाली काङ्ग्रेस अछामको उपसभापति पदमा अर्जुन ताम्राकार चयन हुनु भएकाे छ।
व्यक्तीगत रुपमा महिनाकाे दुइ हजार अपाङगलाई सहयाेग
साँफे नगरपालिका वडा न ३ का चक्र बुढा र उहाँकी श्रीमति दुबै जना अपाङ्ग हुनुहुन्छ । उहाँकाे घरको आर्थिक अवस्था...
पहाडको अर्गानीक आलु हिमाली होेटेलमा
पहाडको अर्गानीक आलु धनगढी शहरमा पुगेको छ ।गाई गोरुको गोवर मलबाट उत्पादन गरेको पहाडको अर्गानीक आलु धनगढीको चौराहा स्थित् हिमाली...
नगरपालिद्धारा भुम्कम्प पीडितलाई त्रिपाल
अछामकाे साँफेबगर नगरपालिकाले भुकम्प पीडितलाई त्रिपाल हस्तान्तरण गरेको छ। कार्तिक २३ गते आएको भुम्कम्पले घुगुरकाेट र देविस्थानमा केही घर भत्किएका...
अछामका बाढी–पहिरो पीडितलाई सुदूरपश्चिममेली नेपाली समाजको सहयोग
अछामका बाढी–पहिरो पीडितहरूलाई सुदूरपश्चिममेली नेपाली समाज जापान र भारतले केही आर्थिक सहयोग गरेको छ। भाद्र ३१ गते कमलबजार नगरपालिका, तुर्माखाँद...
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
वडा स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधी मेल्लेख ७ लाई
अछामकाे मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बोहराले खेल क्षेत्रको विकासका लागि मङ्गलसेन नगरपालिका सधै अग्रसर भइरहने बताउनुभएको छ ।सिर्जनशील युवा क्लब...
गठबन्धनका उम्मेदवारलाई जिताउन अछाम कांग्रेसको आग्रह
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन नेपाल कांग्रेस पार्टी अछाम जिल्ला कार्यसमितिले...
अछाम पहिरोमा परी २२ जनाकाे मृत्यु
अछाम पहिरोमा परी २२ जनाकाे मृत्यू भएकाे छ ।