अपाङ्ग महिलालाई ह्वीलचियर वितरण
कञ्चनपुरको बेलाैरी नगरपालिकाको वडा नं ६ का एक महिलालाई ह्वीलचियर वितरण गरेको छ ।
म्याद नाघेका अखाद्य सामाग्री नष्ट
कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरमा रहेका विभिन्न पसल अनुगमन गरिएको छ ।
महिनावारी भएका महिलालाई गोरस नदिने चलन कायमै
बाजुरामा महिनावारी भएका महिलालाई गोरस ( दुध , दहि र मही ) नदिने चलन कायमै रहेको छ ।
शिक्षक अभिभावक सङ्घकाे संयोजकमा राना
कञ्चनपुरको लालझाडी गाउँपालिका –१ नौरङ्गा स्थित शारदा राष्ट्रिय माविको शिक्षक अभिभावक सङ्घको संयोजकमा क्षमानन्द रानालाई चयन गरेको छ ।
ग्रामिण सडक मर्मत सुरु
बाजुराका स्थानीय तहले यती बेला ग्रामिण सडक मर्मत कार्य सुरु गरेका छन् ।
हात्तीपाईले रोग निवारण सम्बन्धित एक दिने अभिमुखिकरण गोष्टी सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकामा हात्तीपाईले रोग निवारण सम्बन्धित एक दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ ।
सवारी साधानलाई पाकिङ्कै समस्या
बाजुराको सदरमुकाम मार्तडीमा सवारी साधान पार्किङ्मा समस्या हुने गरेको छ ।
चट्याङ लागेर दुई जनाको मृत्यु तीन घाइते
कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
खाद्यतत्व पत्ता लगाउन माटो परिक्षण
जिल्लाको पुर्वि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाले खाद्यतत्व पत्ता लगाउन माटोको जाँच शिविर सुरु गरेको छ ।
छुवाछुत उन्मूलनका लागि सरोकारवाला सँग प्ररामर्श
बाजुरामा कायमै रहँदै आएको जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि यहाँका दलित नेटवर्कले सरोकारवाला निकाय सँग प्ररामर्श कार्यक्रम सुरु गरिएका...
त्रिनगर नाकामा नागरिक साहायता कक्ष स्थापना
पुनर्वास नगरपालिका वडा नं –११ डोकेबजार स्थित त्रिनगर नाकामा नागरिक साहायता कक्ष स्थापना गरिएको छ ।
कालिकामा रक्त ग्रुप छुट्याउने कार्यक्रम सम्पन्न
अछामको मेल्लेख गाउँपालिका –८ को कालिका माविमा रक्त समुह छुट्याउने कार्यक्रम सम्पन्न गरिएको छ ।
पढाइको दोधारमा बालबालिका
बाजुराको बडिमालिका नगरपालिका –७ जिल्ली स्थित लक्ष्मी माविका बालबालिका पढाइको दोधारमा रहेका छन् ।
दशैँ आउने बेला भयाे बाटो खुल्याको नाई
गत असारको पहिलो साता देखि अवरुद्ध बन्दै गएको बाजुराको मार्तडी–कोल्टी सडक अँझै सञ्चालनमा आएको छैन् ।
खाली भएका गाउँबस्ती भरिँदै
बाजुरामा हिउँद र वर्खाको समय खाली भएका अधिकाशं गाउँबस्ती यती बेला भने भरिन थालेका छन् ।
सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा अत्तरिया अस्पतालमा
कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालले सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा सञ्चालनमा ल्याएको...
बालदिवसकाे अवसरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
कैलालीको गौरीगङ्गा नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती
बाजुराको बुढीगङ्गा नगरपालिकामा रहेको एम्बुलेन्स मर्मत सम्भार नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।
बाढीका कारण सडक अवरुद्ध
कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ५ र १० अन्तर्गत पर्ने दोदा नदि देखि सिम्री सम्मको सडक अवरुद्ध बनेको छ ।
आसिमलाई ह्वीलचियर वितरण
कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ११ का एक बालकलाई ह्वीलचियर वितरण गरेको छ ।