नेपाली हाते कागज उद्योग सङ्कटमा
बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हातेकागज उद्योग पछिल्लो समय सङ्कटमा पर्ने गरेका छन् ।
गाउँमा बिजुली बलेपछि स्थानीय हर्षित
बाजुराका दुर्गम गाउँ बस्तीमा बिजुली बलेपछि यहाँका स्थानीय निकै हर्षित् बनेका छन् ।
लालझाडीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
कञ्चनपुरको लालझाडी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गरेको छ ।
रैथानेबाली सङ्कलन तथा प्रशोधन गर्दा गाउँमै राम्रो आम्दानी
बाजुराको हिमाली गाउँपालिका ६ धीमका रुद्र राज पाण्डेले यती बेला गाउँमै राम्रो आम्दानी गर्दै आउनु भएको छ ।
माैरी पालनबाट मनग्य आम्दानी
बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –६ पाँडीका नरजित रावल मौरी पालनबाट मनग्य आम्दानी गर्दै आउनु भएको...
सडकमा डोरी राखेर पैसा असुल
कञ्चनपुरको विभिन्न ठाउँमा होरीको बेला सडकमा डोरी राखेर यात्रु सँग पैसा उठाउने गरेका छन् ।
रानीसैनकाे हिउँकाे पुल
बाजुराकाे हिमाली गाउँपालिका ३ काे रानैसैनमा एक हिउँको पुल छ ।
पर्यटककाे पर्खाइमा रानीसैन
बाजराको एक पर्यटकीय स्थल रानिशैन लामो समय देखि पर्यटककाे पर्खाईमा रहँदै आएको छ ।
स्वास्थ्य सेवाको राम्रो पहुँचमा लालझाडीवासी
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकाका प्रत्येक गाउँ बस्तीका स्थानीय पछिल्लो समय स्वास्थ्य सेवाको राम्रो पहुँचमा रहेका छन् ।
कृषि विकास शाखाको आगनमै लोभलाग्दो काउली बन्दा
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कृषि विकास शाखाले आगनमै उत्पादन गरेको बन्दा काउलीले यहाँ आउने जो कोही सेवा ग्राहीहरुको मन लोभयाउँने गरेको...
सडक ग्राभेल भएपछि स्थानीय हर्षित
कैलारी गाउपालिका वडा नं २ उजलिसिमर गाउँमा सडक ग्राभेल भएपछि स्थानीय खुसी भएका छन् ।
एकल महिलालाई चुलो वितरण
कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई विद्युतीय चुलो वितरण गरेको छ ।
धानखेती बाढीले बगाएपछि स्थानीय चिन्तित्
कञ्चनपुरको लालझाडी गाउँपालिका –१ मा विनवारीमा लगाएकाे धान खेती दाेदा नदीमा आएको बाढीले बगाएदिएपछि अहिले यहाँ स्थानीय निकै चिन्तामा परेका...
पहिरोको जोखिममा विद्यालय
क्याप्सन ःपहिरोको जोखिममा रहेको बडिमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी मावि । तस्बिर ः सुदूरपाटी
अन्तरक्रिया कार्यक्रम सम्पन्न
आन्तरिक रोजगार प्रवद्वनका लागि रोजगारदाता र स्थानीय स्तरका ट्रेड युनियनहरूसंग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खडेरीले बेर्ना सुकेपछि किसानलाई खेत बाँझो रहने चिन्ता
बाजुराका अधिकाशं ठाउँमा लामो समय सम्म परेको खडेरीका कारण धमाधम धानको (बेर्ना) सुक्न थालेका छन् ।
गौरीगङ्गाको बजेट ९५ करोड ४५ लाख ७९ हजार
कैलालीको गौरीगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ९५ करोड ४५ लाख ७९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ...
ढुवानी अनुदानले प्याज बिक्रीमा सहज
बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।
बाजुराका महिलालाई गहुँ चुट्ने चटारो
बाजुराका महिलालाई यती बेला गहुँ चुट्ने कामको निकै चटारो परेको छ ।
सामुदायिक वनको भवन शिलान्यास
कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन समुहको भवनको आज एक कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।