पुस्तौ देखि बस्ती स्थानान्तरणको परखाईमा गुम्ला गाउँबासी
बाजुराको खप्तड छेडेदह गाउँपालिकाका गुम्लागाउँबासी बस्ती स्थानान्तरणको परखाईमा रहेका छन् ।
गाउँमा बिजुली बलेपछि स्थानीय हर्षित
बाजुराका दुर्गम गाउँ बस्तीमा बिजुली बलेपछि यहाँका स्थानीय निकै हर्षित् बनेका छन् ।
सुस्तायो अभियान बिउँतियो छाउप्रथा
बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरु फेरी छाउँ गोठमा सुत्न थालेका छन् ।
मुहार फर्दै गाउँका चौतारा
बाजुराका अधिकाशं गाउँ बस्तीमा रहेका चौताराले मुहार फेर्दै गएका छन् ।
छाउप्रथाको सिकारमा महिला
बाजुराका महिला पुस्तौ देखि अहिले सम्म छाउप्रथाको सिकार बन्दै गएका छन् ।
लागु औषत तथा दुव्र्यसन मुक्त अभियान सञ्चालन
कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा रहेको मालिका युवा कलबले लागु औषत दुव्र्यसन मुक्त पुर्नवास अभिभान सञ्चालन गरेको छ ।
विद्यालयमा विद्यार्थीलाई तरकारी उत्पादन गर्न सिकाउँदै
बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् ।
ताेडिदै चट्टान जोडिदै गाउँ
बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामिण सडक निर्माण कार्यलाई निकै तीव्रता पारेको छ ।
एकल महिलालाई चुलो वितरण
कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई विद्युतीय चुलो वितरण गरेको छ ।
पहिरोको जोखिममा विद्यालय
क्याप्सन ःपहिरोको जोखिममा रहेको बडिमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी मावि । तस्बिर ः सुदूरपाटी
कूटनीतिक मार्फत सिमा समस्याको समाधान हुन्छ ः मन्त्री
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कुटनीति मार्फत यहाँको सिमा समस्या समाधान गर्ने बताउनु भएको छ ।
भिरालो बस्तीमा डरैडरको बास
बाजुराको पाखो तथा भिरालो बस्तीका स्थानीयलाई यती बेला राती घरमा डरैडरको बास बस्नु परेको छ ।
विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुष जत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनु भएको छ ।
भाैतिक पुर्वाधार विकासलाई पहिलाे प्राथमिकता दिन्छु :साेडारी
सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त माननीय मुख्यमन्त्री श्री दीर्घबहादुर सोडारीले धार्मिक स्थल ,मठमन्दिर, पर्यटकीय ताल , भौतिक पुर्वाधार विकासलाई पहिलो प्राथमिकता...
सूचिकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
कैलालीको गौरीगङ्गा नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम सुरु गरिएको छ ।
राजनीतिक शक्तिको रूपमा अगाडि बढ्नु पर्नेमा जोड
दलितका लागि दलित अभियान कार्यक्रमका अभियन्ता खगेन्द्र सुनारले दलितको पक्षमा बोलिदिने कुनै पनि राजनीतिक दल नभएकोले अबका दिनमा सम्पूर्ण दलित...
हराउँदै सहकारी बचत खोज्दै सदस्य
बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुद बनाउँने उद्देश्यले केही समय पहिला सञ्चालन गरेका जिल्लाका अधिकाशं सहकारी संस्था पछिल्लो समय भने विस्तारै...
वडा स्तरीय भलिवल तथा फुटवल प्रतियोगिता सुरु
जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं –११ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
स्थानीय तह कार्य सम्पादनमा त्रिवेणी पहिलाे
स्थानीय तह कार्य सम्पादनमा बाजुराका ९ वटा पालिका मध्ये त्रिवेणी नगरपालिका पहिलो भएको छ ।
शिक्षा स्वास्थ्य तथा खानेपानीलाई बढी प्राथमिकता दिन्छु ः रोकाया ।